TU

TU

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TU, College & University, Kritipur, Kathmandu.

07/05/2026
Photos from TU's post 06/05/2026

M.Ed. 3rd Semester - 2083 को परीक्षा केन्द्र प्रकाशित सम्बन्धी सूचना

05/05/2026

स्नातकोत्तर तह एलएलएम तेस्रो सेमेष्टर अन्तिम परीक्षा को परीक्षा फाराम भर्ने तथा परीक्षा सञ्चालन हुने तालिका सम्बन्धि सूचना

02/05/2026

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष धनश्याम भट्टराई ले पदबाट राजीनामा दिएका छन्। उनले शनिबार आफ्नो राजीनामा दिएको पुष्टि गरेका छन्।

भट्टराईलाई तत्कालीन प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ले सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।

वर्तमान सरकार, जसको नेतृत्व बालेन्द्र शाह ले गरेका छन्, ले अघिल्लो सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज गर्ने तयारी गरेको छ। यसका लागि सरकारले अध्यादेशसमेत जारी गरिसकेको छ।

उक्त अध्यादेश रामचन्द्र पौडेल द्वारा जारी भइसकेको छ, जसले विभिन्न नियुक्तिहरूमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यसअघि पनि त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजाल ले राजीनामा दिइसकेका छन्।

यसै क्रममा नेपाल संस्कृत विश्वविद्यालय का उपकुलपति धनेश्वर नेपाल ले पनि पदबाट राजीनामा दिएका थिए।

सरकारले ल्याएको अध्यादेशपछि विश्वविद्यालय क्षेत्रमा एकपछि अर्को राजीनामा आउने क्रम जारी छ, जसले उच्च शिक्षा क्षेत्रमा व्यापक फेरबदलको संकेत दिएको छ।

01/05/2026

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित तीन उच्च पदाधिकारी दिए सामूहिक राजीनामा

29/04/2026

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८१ सालको ३ वर्षे स्नातक तह (B.A., B.B.S., B.Sc., B.Ed. & BFA) प्रथम वर्षको मौका (Chance) तथा आंशिक (Partial) परीक्षाको समय-तालिका प्रकाशित

24/04/2026

स्नातक तह तिन बर्षे मौका र चार बर्षे आंन्सिक परीक्षा सम्बन्धी सूचना

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kritipur
Kathmandu
0977