NEB Sanchar

NEB Sanchar Welcome to NEB Sanchar❤️🙏
(11)

गाडी आइरहेको बेला नाच्नेलाई प्रहरीले गरायो सचेत: सुर्खेतको रोडमा गाडी आइरहेको बेला जोखिमपूर्ण TikTok भिडियो बनाउने युवती...
30/04/2026

गाडी आइरहेको बेला नाच्नेलाई प्रहरीले गरायो सचेत: सुर्खेतको रोडमा गाडी आइरहेको बेला जोखिमपूर्ण TikTok भिडियो बनाउने युवतीलाई ट्राफिक प्रहरीले सचेत गराएको छ। 😲

Sunday Morning & Statue of Pathibhara Mata at Salakpur. ❤️🙏🏽
26/04/2026

Sunday Morning & Statue of Pathibhara Mata at Salakpur. ❤️🙏🏽

Breaking: बढ्दो खर्च नियन्त्रण गर्न नेपाल सरकारले सरकारी अधिकारीहरूको इन्धन भत्ता ५३% सम्म कटौती गरेको छ। 😮
07/04/2026

Breaking: बढ्दो खर्च नियन्त्रण गर्न नेपाल सरकारले सरकारी अधिकारीहरूको इन्धन भत्ता ५३% सम्म कटौती गरेको छ। 😮

राष्ट्रिय स्वतन्त्र पार्टिको सरकार गठन भएपछिको ६ कारोबार दिनमा लगानीकर्ताले ४ खर्ब बढी रुपैयाँ गुमाएका छन। 😮
06/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टिको सरकार गठन भएपछिको ६ कारोबार दिनमा लगानीकर्ताले ४ खर्ब बढी रुपैयाँ गुमाएका छन। 😮

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । 😮
05/04/2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । 😮

हिम्मत जुटाउन एक वर्ष लागेको: गरिमा शर्मा 🙏नायिका गरिमा शर्मा भन्छिन्,"कसरी सम्झाउने हो समाजमा मान्छेलाई । ब!ला'त्कार भए...
05/04/2026

हिम्मत जुटाउन एक वर्ष लागेको: गरिमा शर्मा 🙏
नायिका गरिमा शर्मा भन्छिन्,"कसरी सम्झाउने हो समाजमा मान्छेलाई । ब!ला'त्कार भएको थाहा पाउनलाई एक वर्ष लागेको होइन के, मलाई यस्तो भयो ममाथि अन्याय भयो,
भनेर भन्न हिम्मत जुटाउन एक वर्ष लागेको हो। 🙏

Ultra Maha Revision Live class going on
02/04/2026

Ultra Maha Revision
Live class going on

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

एमालेको आन्दोलनमा लुगा खोलेर आइज आइज भन्दै भिड्ने सुरज खड्काको प्रेस पास खारेज गरेको छ
31/03/2026

एमालेको आन्दोलनमा लुगा खोलेर आइज आइज भन्दै भिड्ने सुरज खड्काको प्रेस पास खारेज गरेको छ

31/03/2026

Ultra Maha Revision - By UThinkCrazy Institute
Best Opportunity For Class 12 Students

Address

Kathmandu
47800

Website

Alerts

Be the first to know and let us send you an email when NEB Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category