08/03/2026
Happy International Women’s Day! 🌷
Today, we celebrate you. Keep being amazing. 💪✨
diploma programs. We are proud to introduce our Diploma in Hotel Management and our Diploma in Culinary Arts at both Professional and Executive levels.
08/03/2026
Happy International Women’s Day! 🌷
Today, we celebrate you. Keep being amazing. 💪✨
05/03/2026
🗳️ प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
📅 २१ फाल्गुन, २०८२
तपाईंको एक मतले भविष्य बदल्न सक्छ।
लोकतन्त्रको सशक्त आधार भनेकै सचेत मतदाता हो।
👉 भोट हाल्नुभयो?
हरेक मत महत्वपूर्ण छ!
आउनुहोस्, जिम्मेवार नागरिकको कर्तव्य पूरा गरौं र उज्ज्वल भविष्य निर्माणमा सहभागी बनौं। 🇳🇵
02/03/2026
Wishing you a Holi as vibrant as the colors of spring! 🌸✨
May your life be painted with the hues of joy, health, and prosperity. Stay safe, stay colorful, and indulge in all the gujiyas your heart desires.
Happy Holi to you and your family!
19/02/2026
वीर शहीदहरूको बलिदान सम्झ्दै, जनताको शक्ति र लोकतन्त्रको गौरवमा गर्व गर्दै ७५औँ प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।
18/02/2026
ग्याल्पो ल्होसारको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली महानुभावहरूमा सुख, शान्ति, र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना।
15/02/2026
शिवको आशीर्वादले तपाईंको मन, परिवार र जीवनमा स्थायी शान्ति, प्रेम र ऊर्जा फैलाओस्। महाशिवरात्रिको शुभकामना।
14/02/2026
On this special day, let us celebrate the values of respect, appreciation, and togetherness that build lasting relationships. Wishing everyone a joyful 𝐕𝐚𝐥𝐞𝐧𝐭𝐢𝐧𝐞’𝐬 𝐃𝐚𝐲.
30/01/2026
शहीद दिवसको अवसरमा, शहीदहरूको सपना र आदर्शलाई आत्मसात् गर्दै शान्ति, एकता र राष्ट्रप्रतिको दायित्वलाई अझ मजबुत बनाउने संकल्पसहित श्रद्धाञ्जली अर्पण गर्दछौं।
23/01/2026
ज्ञान, संगीत र संस्कृतिको आराधनासहित, सरस्वती पूजाको पावन अवसरमा सबैमा शान्ति, प्रगति र समृद्धिको हार्दिक शुभकामना।
19/01/2026
सांस्कृतिक धरोहर, मिठास र साथसंगैको आनन्दले भरिपूर्ण, सोनाम लोसरको हार्दिक शुभकामना।
15/01/2026
सांस्कृतिक परम्परा, मिठास र एकताको सुन्दर संगमको साथ, माघे सङ्क्रान्ति २०८२ को पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना।
11/01/2026
Today we pay tribute to the architect of our nation, whose vision brought diverse kingdoms into one sovereign Nepal. May we uphold his legacy of unity, resilience, and patriotism.
शुभ प्रिथ्वी जयन्ती!
| Monday | 06:00 - 15:00 |
| Tuesday | 06:00 - 15:00 |
| Wednesday | 06:00 - 15:00 |
| Thursday | 06:00 - 15:00 |
| Friday | 06:00 - 15:00 |
| Sunday | 06:00 - 15:00 |