06/06/2026
Important Question collection of Mathphysics II (Part 1)
This page is for providing notes,results and old papers of Msc. Physics of Central department of Physics,T.U.So please support us!
06/06/2026
Important Question collection of Mathphysics II (Part 1)
05/06/2026
Damak Multiple Campus Graduate Secures Fully Funded PhD Scholarship in the USA!❣️
दमक बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी तथा उर्लाबारी, मोरङ निवासी दुर्गन जङ्ग कार्कीले भौतिकशास्त्र केन्द्रिय बिभाग त्रिभुवन विश्वविद्यालयबाट Physics विषयमा उत्कृष्ट ३.९६ cgpa सहित Biomedical Physicsमा स्नातकोत्तर पूरा गरी अमेरिकाको University of Wisconsin–Milwaukee मा पूर्ण छात्रवृत्ति (Fully Funded) सहित PhD अध्ययनका लागि भिसा प्राप्त गर्नुभएको छ।
साधारण परिवेशबाट विश्वस्तरीय अनुसन्धानको यात्रातर्फ उहाँले हासिल गर्नुभएको यो उपलब्धि क्याम्पस, परिवार तथा समग्र नेपाली शैक्षिक समुदायका लागि गौरवको विषय बनेको छ।
उहाँको आगामी शैक्षिक तथा अनुसन्धान यात्रा अझ सफल, प्रेरणादायी र उपलब्धिमूलक रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।Huge congratulations and best wishes for future Durgan Jung Karki brother❤️😊
05/06/2026
Central Department of Physics बाट उत्कृष्ट GPA सहित M.Sc. तथा अमृत क्याम्पसबाट B.Sc. पूरा गरी भौतिकशास्त्रप्रतिको लगनशीलता, अथक मेहनत, साथै विभिन्न अनुसन्धानात्मक कार्य तथा research papers मा सक्रिय योगदान गर्दै आउनुभएका Bikash Thapa ले अमेरिकाको University of Wisconsin–Milwaukee मा fully funded scholarship and stipend सहित PhD अध्ययनका लागि अवसर प्राप्त गर्नुभएकोमा हामी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
उहाँको आगामी शैक्षिक तथा अनुसन्धान यात्रामा निरन्तर सफलता मिलोस् भन्ने कामना गर्दै, अझ ठूलो उपलब्धि हासिल गरी नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सफल हुनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
Huge congratulations, Mr. Bikash Thapa ❤️
05/06/2026
All about today's seminar and a talk by Prof. Prem Chapagain from Florida International University FL, USA on the topic," Computer-aided exploration of disease mechanisms and
therapeutics"😊
Narayan Adhikari
04/06/2026
He is Mr.Bishal Khanal, a dedicated physicist who earned his Master's degree in Physics with a specialization in Condensed Matter Physics from the Central Department of Physics, Tribhuvan University. He achieved a perfect 4.00/4.00 CGPA throughout his master's studies, demonstrating an exceptional academic excellence. He is now set to pursue a Ph.D. in Physics at Iowa State University, USA, where he aims to advance research in condensed matter physics and contribute to scientific innovation.He will be working there in Ames national laboratory,one of the renowned laboratory at USA.
We congratulate him for his success and strongly hope that he and his contribution will bring some relevant change in the society😊❤️
Wish you all the best for Ph.D. journey brother Bishal Khanal ❤️😊
03/06/2026
Msc third semester exam routine😊
03/06/2026
Msc chemistry fourth sem result😊
02/06/2026
उहाँ हुनुहुन्छ कमल खनाल। अमृत साइन्स क्याम्पसबाट BSc Physics अध्ययन गर्नुभएका उहाँले सुरुदेखिनै विज्ञान र अनुसन्धानप्रति गहिरो रुचि राख्नुभएको थियो। स्नातक तहको अध्ययनकै क्रममा उहाँले चारवटा research papers प्रकाशित गर्न सफल हुनुभयो, जुन उहाँको मेहनत, लगनशीलता र अध्ययनप्रतिको समर्पणको परिणाम हो। त्यसपछि उहाँले Central Department of Physics मा MSc Physics को पहिलो सेमेस्टर अध्ययन गर्नुभयो, जहाँ उहाँको अनुसन्धान र ज्ञानप्रतिको यात्रा अझ परिपक्व बन्दै गयो। Physics उहाँका लागि केवल एउटा विषय मात्र नभई संसार र प्रकृतिलाई बुझ्ने एउटा माध्यम पनि हो।
अहिले उहाँ University of Bremen मा MSc Physics अध्ययनका लागि जाँदै हुनुहुन्छ। जीवनका केही यात्राहरू केवल दूरी पार गर्ने यात्रा मात्र हुँदैनन्, ती आफ्ना सपना, संघर्ष र सम्भावनालाई अझ फराकिलो बनाउने अवसर पनि हुन्। एउटा साधारण विद्यार्थीको रूपमा सुरु भएको उहाँको यात्रा आज अन्तर्राष्ट्रिय विश्वविद्यालयसम्म पुगेको छ। यो केवल शैक्षिक उपलब्धिको कथा मात्र होइन, निरन्तर सिक्ने, खोज्ने र आफ्नो लक्ष्यतर्फ अघि बढिरहने दृढ सोचको प्रतिबिम्ब पनि हो।Best wishesh Kamal ❤️😊
02/06/2026
Huge congratulations to Mr. Avijit Budhathoki (2079 Batch alumnus), on securing a wonderful opportunity to pursue his PhD in Condensed Matter Physics at the highly ranked and prestigious University of Notre Dame! 🎓🎉
Avijit recently completed his Master’s studies in February 2026 with an outstanding CGPA of 3.99/4.00. Recognizing his academic excellence, the university has awarded him a fully funded graduate assistantship that covers a $70,000 tuition scholarship alongside a $30,000 living stipend.
Once again, congratulations, Avijit! We are incredibly proud of your achievements and wish you a brilliant and inspiring journey ahead as a Physicist. 🚀⚛️
31/05/2026
Remaining note of Astrophysics third sem by Cr. Lok Raj Joshi