Texliner Publication

Texliner Publication We are publishing text book, reference book,guide book,school and collage text book and many more publishing.

Our Motto is being respective publisher and will publish all type of textbook and guide, reference book , School and Collage book, many more.

14/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना!

नयाँ वर्षले तपाईंको जीवनमा नयाँ उमङ्ग, ऊर्जा र सफलता लिएर आओस् भन्ने हाम्रो कामना छ। यस शुभ अवसरमा तपाईं तथा तपाईंका सम्पूर्ण परिवारजनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

शिक्षा र ज्ञानको उज्यालो फैलाउने हाम्रो अभियानमा यहाँहरूको निरन्तर साथ, सहयोग र विश्वासका लागि टेक्सलाइनर पब्लिकेसन प्रा. लि. हार्दिक आभार व्यक्त गर्दछ। आगामी दिनहरूमा पनि अझ उत्कृष्ट शैक्षिक सामग्री प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
नयाँ वर्ष २०८३ ले तपाईंका सबै सपना पूरा होस्, सफलता र खुसीले भरिपूर्ण रहोस्।
धन्यवाद

— टेक्सलाइनर पब्लिकेसन प्रा. लि.

केही समयको विश्राम पछि आम विद्यार्थी, अभिभावक र शिक्षकहरुको समस्या समाधान र जिज्ञासा पुरा गर्न फेरी नयाँ संस्करण सहित वज...
26/06/2025

केही समयको विश्राम पछि आम विद्यार्थी, अभिभावक र शिक्षकहरुको समस्या समाधान र जिज्ञासा पुरा गर्न फेरी नयाँ संस्करण सहित वजारमा आएका छौं । आवश्यक सुझावको प्रतिक्षामा ....

After a short break, we have returned to the market with a new edition to address the concerns and queries of students, parents, and teachers. We look forward to your valuable suggestions...


14/04/2025

नयाँ वर्ष २०८२ सालको हार्दिक मङ्गलममय शुभकामना ! यस नयाँ वर्षले हजुरहरूकाे जीवनमा सुख, समृद्धि ,हर्ष, उमङ् साथै आयु आराेग्यता वृद्धि गराेस् भन्ने कामना गर्दछु !! टेक्सलाइनर पब्लिकेसन प्रा. ली. काठमाडौँ !!!

Catalogue  2081
06/02/2024

Catalogue 2081

New product!!
16/07/2021

New product!!

09/07/2020
सर्बत्र बजारमा उप्लब्ध छ ????
06/07/2020

सर्बत्र बजारमा उप्लब्ध छ ????

Revised & Updated Edition 2020
23/06/2020

Revised & Updated Edition 2020

Address

Gyaneshwor Kathmandu
Kathmandu
00977

Telephone

01-4167517

Website

Alerts

Be the first to know and let us send you an email when Texliner Publication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Texliner Publication:

Shortcuts

Share

Category