25/11/2025
एजेन्टिक AI को जमाना सुरु भइसकेको छ — जहाँ ब्राउजरले आफैँ तपाईंका लागि काम गर्छ!
यदि तपाईं रिसर्च, फारम-फिलअप, बुकिङ, रिपोर्टिङ, वा दैनिक डिजिटल टास्कहरू स्वचालित गर्न चाहनुहुन्छ भने यी टप ५ एजेन्टिक AI ब्राउजर/टुल्स एकछिन हेर्नैपर्छ👇
🏆 १) ChatGPT Atlas
✔️ OpenAI को एआई-पावरड ब्राउजर
✔️ पेज सारांश, इनलाइन एडिट, एजेन्ट मोड
👉 नोट: हाल प्रायः macOS का लागि
🏆 २) Opera Neon
✔️ “Tasks” र “Do” मोड जहाँ एआईले तपाईंका काम स्वतः गर्छ
✔️ Clean UI + Multi-source analysis
👉 सब्स्क्रिप्शन मोडेल हुनसक्छ
🏆 ३) Fellou AI Browser
✔️ Real agentic assistant — लक्ष्य दिनुस्, काम आफैँ गर्छ
✔️ Cross-platform action + स्वचालित रिपोर्ट
👉 नेपाल सर्वर/भाषा सपोर्ट जाँच्नुहोस्
🏆 ४) BrowserOS (Open Source)
✔️ Privacy-first AI browsing
✔️ Local AI models + Full control
👉 सेटअपमा अलि टेक्निकल जानकारि चाहिन्छ
🏆 ५) Browser Use (Automation Tool)
✔️ Web tasks automation: डेटा संकलन, रिसर्च, फारम फिलिंग
✔️ Python/TS SDK, प्रोक्सी सपोर्ट
👉 टेक्निकल प्रयोगकर्ताका लागि Best
🎯 कुन रोज्ने?
✔️ तपाईँको उद्देश्य स्पष्ट पार्नुहोस्
✔️ सिस्टम/हार्डवेयर support हेर्नुहोस्
✔️ गोपनीयता र डाटा-सुरक्षा प्राथमिकता दिनुहोस्
✔️ भाषा/प्रदेशीय उपलब्धता Nepal-friendly छ कि छैन हेर्नुहोस्
Call now to connect with business.