14/05/2026
“ SCEC कोटेश्वर काठमाण्डौमा Study in South Korea” FREE Seminar सफलतापूर्वक सम्पन्न 🎓
SCEC कोटेश्वर काठमाण्डौमा आज २०८३ बैशाख ३१ गते बिहिवार अर्थात 14 May 2026 का दिन आयोजित Seminar मा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद। 🙏✨
South Korea मा अध्ययन, Visa Process, Scholarship Opportunities तथा Career सम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गरिएको थियो कार्यक्रममा Kunjang University College, South Korea का Director of International Cooperation Prof.Dr Chon Hong-SIK तथा Office of International Affairs Mr. Im Yohan बाट विशेष प्रस्तुति समेत रहेको थियो साथै कार्यक्रम पश्चात बिद्यार्थीहरुको अन्तरवार्ता समेत भएको थियो । 🇰🇷
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा विशेष आभार। ❤️
📍 Organized by: SCEC Consultancy
📍 Koteshwor, Kathmandu
13/05/2026
🇰🇷 South Korea मा Study गर्ने सुनौलो अवसर! 🎓
FREE SEMINAR मा सहभागी भई South Korea को Study Process, D2/D4 Visa, Scholarships, IELTS/TOPIK सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्नुहोस्। ✨
📅 Date: 14th May 2026
⏰ Time: 7:00 AM
📍 Venue: SCEC Consultancy, Koteshwor, Kathmandu
विशेष प्रस्तुति: Kunjang University College, South Korea का Representative द्वारा। 🇰🇷
आफ्नो भविष्यलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउने मौका नछुटाउनुहोस्।
थप जानकारीका लागि:
📍 SCEC, कोटेश्वर, काठमाण्डौं ।
📞 01-5923521
📱 9841786571 | 9803275496 | 9844781090
🌐 www.scec.edu.np
14/04/2026
✨ Happy New Year 2083 ✨
नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, सफलता र समृद्धि ल्याओस् 🙏
SCEC परिवारबाट हार्दिक मंगलमय शुभकामना!
📍 SCEC, कोटेश्वर
📞 01-5923521
📱 9841786571 | 9803275496 | 9844781090
🌐 www.scec.edu.np
02/04/2026
:
📢 कोरिया जान चाहने विद्यार्थीहरूका लागि विशेष अवसर 🇰🇷
🎓 Study Visa मा जान चाहनेका लागि
👉 Basic Korean Class बिल्कुल FREE!
📚 साथै संस्थामा सञ्चालन भइरहेका कक्षाहरू:
EPS-TOPIK (Basic, Intermediate, Advance)
Grammar Class
TOPIK I & TOPIK II Preparation
🎯 हाम्रो विशेषताहरू:
✔ १५ दिन FREE Class (Package Course मा)
✔ न्यून शुल्क
✔ सम्पूर्ण Book Materials उपलब्ध
✔ Weekly Test तथा UBT Exam
✔ Academic Documents अनुसार सही परामर्श
📞 सिट सीमित भएकाले आजै सम्पर्क गर्नुहोस्!
SCEC consultancy
KMC-32, Kotrshwor
Conatct -: 01-5923521
9841786571
29/03/2026
School of Career Education Consultancy -SCEC मा फ्रि सेमिनार सम्पन्न ।
कोरियामा अध्ययन गर्न जाने (Student Visa) तथा E-9 भिसामा जाने विद्यार्थीहरूका लागि, कोरियाबाट आउनु भएका कलेजका Dean तथा Manager हरुद्वारा आज मिति २०८२ चैत्र १५ गते अर्थात 29 मार्च 2026 आईतबार बिहान ठिक १०:०० बजे SCEC Consultancy को कार्यालय कोटेश्वरमा विशेष जानकारीमूलक सेमिनार सम्पन्न भएको छ।
यस सेमिनारमा कोरियामा अध्ययन भिसाका विभिन्न प्रकारहरू, E-7 भिसा लिने प्रक्रिया, आवश्यक पूर्वतयारी, साथै Degree Programs (जस्तै SSC type/Skill-based degree) सम्बन्धी विस्तृत जानकारी प्रदान गरियो ।
उक्त कार्यक्रममा १०+२, स्नातक तथा स्नातकोत्तर तह पुरा गरि थप विषय अध्ययन गर्न चाहाने धेरै बिधार्थीहरुको उपस्थिति रहेको थियो भने कोरिया बाट आउनु भएको प्रशिक्षकहरुबाट हाल कोरियामा रहेका कलेजमा के कस्तो सेसनहरु चलिरहेको छ भन्ने बिषयमा जानकारी गराउनु भएको थियो ।
धन्यवाद।
SCEC परिवार
थप जानकारीका लागि:
𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐨𝐟 𝐂𝐚𝐫𝐞𝐞𝐫 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐧𝐜𝐲 -𝐒𝐂𝐄𝐂
📍 Koteshwor, Kathmandu
📞 01-5923521
📱 9841786571 | 9803275496 | 9844781090 | 9851339967
🌐 www.scec.edu.np
28/03/2026
कोरियामा अध्ययन गर्न जाने (Student Visa) तथा E-9 भिसामा जाने विद्यार्थीहरूका लागि, कोरियाबाट नै आउनु भएका कलेजका Dean तथा Manager हरुद्वारा भोलि मिति २०८२ चैत्र १५ गते अर्थात 29 मार्च 2026 आईतबार बिहान ठिक १०:०० बजे SCEC Consultancy को कनर्यालय कोटेश्वरमा विशेष जानकारीमूलक सेमिनार आयोजना गरिनेछ ।
यस सेमिनारमा कोरियामा अध्ययन भिसाका विभिन्न प्रकारहरू, E-7 भिसा लिने प्रक्रिया, आवश्यक पूर्वतयारी, साथै Degree Programs (जस्तै SSC type/Skill-based degree) सम्बन्धी विस्तृत जानकारी प्रदान गरिनेछ।
त्यसैले कोरियामा अध्ययन वा करियर बनाउन इच्छुक सम्पूर्ण विद्यार्थीहरूलाई तोकिएको सायमम उपस्थित भई आवश्यक लाभ लिनु हुन हार्दिक अनुरोध गरिन्छ।
धन्यवाद।
SCEC परिवार
थप जानकारीका लागि:
𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐨𝐟 𝐂𝐚𝐫𝐞𝐞𝐫 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐧𝐜𝐲 -𝐒𝐂𝐄𝐂
📍 Koteshwor, Kathmandu
📞 01-5923521
📱 9841786571 | 9803275496 | 9844781090 | 9851339967
🌐 www.scec.edu.np
27/03/2026
29Th March 2026 (15 Chaitra 2082)
For more details:
𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐨𝐟 𝐂𝐚𝐫𝐞𝐞𝐫 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐧𝐜𝐲 -𝐒𝐂𝐄𝐂
📍 Koteshwor, Kathmandu
📞 01-5923521
📱 9841786571 | 9803275496 | 9844781090 | 9851339967
🌐 www.scec.edu.np
13/03/2026
Korean Language & Skill Test Preparation Classes – Starting Today! 🇰🇷
Are you planning to work or study in South Korea? This is the perfect opportunity to start your journey!
📚 Korean Language Classes
📝 EPS-TOPIK Skill Test Preparation
👨🏫 Experienced instructors & practical learning
🎯 Focused training to help you pass the Korean skill test
📍 Location: Koteshwor, Kathmandu
Join us today and take the first step toward your career in Korea!
📞 Contact Us for More Details:
01-5923521
📱 9841786571 | 9803275496 | 9844781090
🌐 www.scec.edu.np
🏫 School of Career Education Consultancy (SCEC)
Your trusted partner for Korean language learning and skill test preparation.
26/02/2026
विदेश अध्ययनको सपना? कोरिया, जापान, अष्ट्रेलिया – अब तपाईंको रोजाइ, तपाईंको भविष्य!
SCEC CONSULTANCY, KOTESHWOR ,KTM
CONTACT US.....