जापान सम्बन्धित केही जानकारी सबैलाई

  • Home
  • Nepal
  • Kathmandu
  • जापान सम्बन्धित केही जानकारी सबैलाई

जापान सम्बन्धित केही जानकारी सबैलाई विद्यार्थी भिसा, डिपेनडेन्ट भिसा र वोर्क भिसा
सम्बन्धित डकुमेन्टको केही जानकारी सबैलाई

23/12/2025

नमस्ते विद्यार्थी भाइबहिनीहरू आजको यस् भिडियोमा जापानी भाषामा अरु देश्को नाम (Country) को नाम कसरी भनिन्छ त्यो बारेमा सिकौं है आशा छ् यो सबैजनाले मन पराउनु हुनेछ। अब देखी टिकटक र फेसबुक पेजमा नियमित रूपमा भिडियोहरू आउने छन्। ❤️🤗🇯🇵 🙏 🤗 🤗

23/12/2025

नमस्ते विद्यार्थी भाइबहिनीहरू आजको यस् भिडियोमा जापानी भाषामा गतेहरु कसरी भनिन्छ त्यो बारेमा सिकौं है आशा छ् यो सबैजनाले मन पराउनु हुनेछ। अब देखी टिकटक र फेसबुक पेजमा नियमित रूपमा भिडियोहरू आउने छन्। ❤️🤗🇯🇵 🙏 🤗 🤗

22/12/2025

नमस्ते विद्यार्थी भाइबहिनीहरू आजको यो भिडियोमा जापानी (Sunday-Monday) सिकौं है अब देखी नियमित रूपमा भिडियोहरू आउने छन्
कृपया फलो, लाइक, सेर र कमेन्ट गरि दिनु होला ❤️🙏🤗

21/12/2025

नमस्ते विद्यार्थी भाइबहिनीहरू आजको यो भिडियोमा जापानी (Hiragana) अक्षर सिकौं है अब देखी नियमित रूपमा भिडियोहरू आउने छन् 🙏🇳🇵🙏

Note:-(VFS Global Japan मा जादा आवश्यक Documents हरु के के हुन थाहा छ् ? यदि छैन भने यो क्यापशन पढ्नुस है।VFS मा Documen...
04/09/2025

Note:-
(VFS Global Japan मा जादा आवश्यक Documents हरु के के हुन थाहा छ् ? यदि छैन भने यो क्यापशन पढ्नुस है।

VFS मा Documents के के चाहिन्छ त भन्दा 👇️🔽👇️

१. तपाईंको राहादानी (Passport) Original र 4 देखि 5 Page Color Photocopy रंगिन फोटोकपी बुझाउनुपर्छ। 👈️

२. Certificate of Eligibilty (COE) Both Side 4 देखि 5 Page Color Photocopy रंगिन फोटोकपी बुझाउनुपर्छ र Original नभए पनि हुन्छ। 👈️

३. College को Admission Letter/Offer Letter/Certificate Of Admission 2 देखि 3 Page Color Photocopy रंगिन फोटोकपी बुझाउनुपर्छ र Original नभए पनि हुन्छ। 👈️

४. तपाईंले (Japanese Language) अध्ययन गरेको Constultancy बाट Original Japanese Language Certificate) चाहिन्छ।👈️

५. JLCT/ J-CERT/ NAT/ JLPT/ JPT वा कुनै पनि एउटाको परिक्षा दिनुभएको छ् भने Original Certificate चाहिन्छ र यो मध्य कसैसँग पनि छैन भने पनि VFS मा Documents बुझाउन मिल्छ है। 👈️

६. Visa Application from both side अर्थात ( Front & Back ) दुबै पट्टीको हुन्छ र Visa Application from print गर्दा both side अर्थात दुबै पट्टीको एकै पेपर (single page) मा print गर्नुपर्ने हुन्छ।👈️

७. VFS Appointment अर्थात VFS Date भनेर बुझौं र VFS Appointment अर्थात VFS Date Book गरेको पनि Print लगेर बुझाउनु पर्ने हुन्छ।👈️

८. Visa Application From मा Photo Size दिएको हुन्छ तेहि Photo Size को Photo राख्ने (photo size 45mm x 35mm अथवा 2inch x 1.4 inch size) को चाहिन्छ र फोटोको आकार (सेतो शार्ट, कालो कोट र रातो टाइ भएको राम्रो) 👈️

९. VFS मा आफ्नु नागरिकता Original र 2 देखि 3 page फोटोकपी लगेर जानु होला।👈️

अझै पनि तपाईंले केहि बुझ्नु भएको छैन भने (Comment) मा सोध्नु होला।
🙏 🙏धन्यवाद 🙏🙏

Address

काठमाडौं
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when जापान सम्बन्धित केही जानकारी सबैलाई posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share