San ToOsh pyakurel

San ToOsh pyakurel

Share

Nothing

13/04/2021

मलाई हुकुमको एक्का ♠️हुनु छैन न त वाद शाहा नै बनु छ म त जोकर नै हो जोकर नै ठिक छ जस्को किस्मतमा आउँछ बाजि पल्टाई दिन्छु ।🎲😍😊
✌✌

13/06/2020

🥰🥰

07/06/2020

pubg lover😊😊❤

06/06/2020

✌✌

06/06/2020

pubg lover😊😊

25/04/2019

मनको पिडाहरु अब बताउने छुइन
बारबार तिमीलाई अब सताउने छुइन
मैले म्यासेज गर्दा डिस्टप हुन्छ भने
लगातार म्यासेज अब पठाउने छुइन..!!

25/05/2018

आमा बुबा लाई प्रेम गर्नुस्
कहिले नि Break up हुदैन😊
✊✊

24/05/2018

Medical 🏨को औषधी र माया❤ को हावा ले मान्छेको जिन्दगी बदलिन्छ रे .!!😂😂
✊✊

13/03/2018

पछिल्लो जुनीमा.....!
तिम्ले मलाई धेरै नै #ऋण लाको हुनु पर्छ.....!!

सायद त्यसैले होला......।
आजकल तिमी प्रती निकै बढेको छ....।।😂😂

Photos 28/09/2017

तिम्रो लागि मर्न त सक्दिन सानु
तर तिमीलाई माया चाइ अति गर्छु भनेर कसलाई भनुम😒😂
😂😂

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu