05/02/2026
फागुन ३ गतेबाट,
कृषि तथा पशुपालन क्षेत्र तर्फको परीक्षा सञ्चालन सम्बन्धि सूचना जारी भएको छ।
तलको लिंकमा क्लिक गरी आफ्नो परीक्षा मिति हेर्न सकिनेछ ।
https://epsnepal.gov.np/uploads/files_video/files_1770285173.pdf
08/08/2025
सूचना ! सूचना !! सूचना !!!
05/08/2025
HRD KOREA बाट
परीक्षा शुरु हुने मिती पनि जारी गरेको छ:
OCTOBER 01, 2025 देखि ~
वि.सं. २०८२ असोज १५ देखि ~
परीक्षाको नतिजा Result हुने मिती पनि जारी गरेको छ:
JANUARY 31, 2026 मा
वि.सं. २०८२ माघ १७ गते मा
04/08/2025
2025 मा EPS परीक्षा फाराम भर्ने सम्बन्धी
EPS कार्यालय ग्वार्कोद्वारा आधिकारिक सुचना प्रकाशन गरेको छ।
आवेदन फाराम भर्ने मिती:
August 11 to August 16, 2025
वि.सं. २०८२ श्रावण २६ देखि ३१ गते सम्म।
Manufacturing तर्फ: 3,500, र
Agriculture & Livestock तर्फ : 1,800 कोटा तय गरि फारम खुलाउने जानकारि गराएको छ । फारम भर्दा एक जनाले एउटा सेक्टर बाहेर भर्न नपाउने जानकारि पनि गराएको छ ।
परीक्षा तालिका भने पछि प्रकाशन गरिने जानकारि गराएको छ ।
03/08/2025
CBT(SPECIAL)= CBT (कोरियामा पहिलो कार्यकाल अथवा ३~४ बर्ष माथि बसेकाहरूलाई )
CBT( GENERAL)=UBT (कोरियामा नगएका नयाँ,पुराना पढिरहेका विद्यार्थीहरूको लागि)
नयाँ कोरियन भाषा फारम खोल्ने तयारीले पढिरहनु भएकाहरूले मिहिनेत र कडा परिश्रमका साथ तयारी गर्नु होला ।
31/12/2024
2025년 새해 복 많이 받으세요.
네코어학원에서 새해 인사 드립니다!