24/08/2026
🎉 Nursing Care Giver (Nepalese ) 合格おめでとうございます! 🎉
हाम्रो Online Class बाट अध्ययन गरी Nursing care Skill Test सफलतापूर्वक उत्तीर्ण हुनुभएकी Mamata khadka - san लाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 🇯🇵✨
तपाईंको मेहनत, लगनशीलता र निरन्तर प्रयासको परिणामस्वरूप यो सफलता हासिल भएको हो। तपाईंको जापान जाने सपना चाँडै पूरा होस् भन्ने शुभकामना। 😊
🎊 फेरि पनि हार्दिक बधाई!
🛑 100% Result
🟥 Nursing Care Online Class सञ्चालन भइरहेको छ।
📱 WhatsApp: 980-8840444