11/04/2026
Number of cube 6, 9, 10, 12.
comment your answer.
असामान्य सपना पुरा गर्न असामान्य मेहनत गर्नुपर्छ। लोकसेवा : अनुशासन, इमानदारिता र नियमितता ।
11/04/2026
Number of cube 6, 9, 10, 12.
comment your answer.
2083/01/05 हुने परीक्षा कार्यक्रम
कता कता दिने हो
गण्डकी प्रदेश : चौधौं तह प्रथम पत्र
मधेश प्रदेश : चौधौं तह प्रथम पत्र
कोशी प्रदेश : पाँचौं तह दोस्रो पत्र
TSC माध्यमिक तह सामान्य
चौधौं र पाँचौ
10/03/2026
गण्डकी प्रदेश, स्थानीय सेवाको चौंथो र पाँचौ तहका प्राबिधिक तथा अप्राविधिक पदहरुको परीक्षा कार्यक्रम सम्बन्धि सूचना
चौधौं तहको 2083/01/05 कहाँ कहाँ जुध्यो साथीहरू
हिउँमा कार्बनको मात्रा कति प्रतिशत हुन्छ ?
AB+ universal accepter
O- universal donner
06/02/2026
लुम्बिनी प्रदेश प्रदेश निजामती सेवा र स्थानीय सेवा चौथो तह(प्राविधिक/अप्राविधिक) का पदमा भारी संख्यामा विज्ञापन खुल्यो।
लौ तयारीमा जुटौ।। 🙏❣️
30/01/2026
कर्णाली प्रदेश बाट यस्तो आयो
अब पहिरो आउने देखियो बिज्ञापनमा ।।