06/10/2025
सोविता गौतम भन्छिन् - " २ वर्षको संसदिय अनुभव बटुलेका रवि लामिछानेको सम्पत्ति परि'क्षण हुँदै गर्दा जिव'नभर कुनै पेसा नगरि केवल राजनीति गरेका व'र्षौं-वर्षसम्म यो देशको नेतृत्व गरेका प्रधानमन्त्री, उपप्रधानमन्त्री, राजकिय पद धारण गरेका नेताहरुको सम्पत्ति प'रिक्षण गर्नू'पर्दैन ?"
02/10/2025
I gained 13 followers, created 39 posts and received 245 reactions in the past 90 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉
28/09/2025
आफू सरकारमा हुँदा चाहिँ रविलाई रातको १२ बजे पनि उठाएर लाने अहिले पासपोर्ट रोक्का हुँदा चाहिँ राजनीतिक प्रतिशोध भयो भन्ने? 🤗
22/09/2025
यसलाई के भन्नुहुन्छ साथीहरु।
14/09/2025
४० लाख जनताले सभापतिकाे लागि हस्ताक्षर गरे तर सुमनाले गरिनन् । अनि पार्टीमा रहेर कुनै अर्थ छ??👆