12/05/2026
शैक्षिक शत्र २०८३/०८४ का लागि ए.पी.एफ. नेपाल इन्स्टिच्युट अफ हेल्थ साईन्सेसमा सञ्चालन हुने प्रमाणपत्र तह नर्सिङ (PCL Nursing) कार्यक्रममा नयाँ विद्यार्थी भर्ना सम्बन्धि सुचना।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from APF Nepal Institute of Health Sciences, College & University, Balambu, Kathmandu.
12/05/2026
शैक्षिक शत्र २०८३/०८४ का लागि ए.पी.एफ. नेपाल इन्स्टिच्युट अफ हेल्थ साईन्सेसमा सञ्चालन हुने प्रमाणपत्र तह नर्सिङ (PCL Nursing) कार्यक्रममा नयाँ विद्यार्थी भर्ना सम्बन्धि सुचना।
23/01/2026
ए.पी.एफ नेपाल ईन्स्टिच्यूट अफ हेल्थ साईन्सेका शिक्षक र विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न सरस्वती पूजा।
05/11/2025
शुभारम्भ कार्यक्रम................
मिति २०८२/०७/ १८ गते सशस्त्र प्रहरी बल, नेपालका संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू बाट ए.पी.एफ नेपाल इन्स्टिच्युट अफ हेल्थ साईन्सेसको शुभारम्भ कार्यक्रम सु-सम्पन ।
03/09/2025
स्वागत तथा अभिमुखिकरण कार्यक्रम ...............
भाद्र १८ गते नेपाल ए.पि.एफ. अस्पतालका प्रमुख प्रा.सशस्त्र प्रहरी नायव महानिरीक्षक डा. रुपक महर्जनज्यूको प्रमुख आतिथ्य र ए.पी.एफ.नेपाल इन्स्टिच्युट अफ हेल्थ साईन्सेसका कार्यकारी निर्देशक प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. महेन्द्र राज श्रेष्ठज्यूको उपस्थितीमा ए.पी.एफ.नेपाल इन्स्टिच्युट अफ हेल्थ साईन्सेसमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम पहिलो ब्याचका बिद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न।
01/09/2025
Re-Admission open for APF Nepal Institute of Health Sciences, Balambu, Kathmandu.
Contact Number- 9762199161
31/08/2025
निरीक्षण भ्रमण कार्यक्रम ............
मिति २०८२।०५।१५ गते संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूवाट यस ए.पी.एफ.नेपाल इन्स्टिच्युट अफ हेल्थ साईन्सेसको निरिक्षण भ्रमण सम्पन्न।