खास शिक्षा

  • Home
  • खास शिक्षा

खास शिक्षा हरेक व्यक्तिलाई सेभेन स्टार लाईफ बाँच्न सिकाउने शिक्षा नै खास शिक्षा हो ।

27/08/2026

प्राणी कहाँ
रहुँला हामी
धर्ती नै नरहे

27/08/2026

Don't
Disturb
Nature

25/08/2026

NY Time Report अनुसार
Most Used Emoji 2025
😭😭😭😭😭
यसको अर्थ अधिकांश मान्छे मानसिक रोगी भईरहेका छन्

24/08/2026

जस्तो विचार, त्यस्तै भावना
जस्तो भावना, त्यस्तै Action
जस्तो Action, त्यस्तै Result

21/08/2026

आफूलाई त्यस्तो
लायक बनाऔँ,
भेटिनेले गर्व गरुन् र
छुट्टिनेले पश्चाताप ।

18/08/2026

असली ज्ञान
Observation बाट
मात्र प्राप्त हुन्छ

09/08/2026

प्रेमको
अर्को नाम
स्वतन्त्रता हो

04/08/2026

खास शिक्षाले के गर्छ?
Artificial Super Intelligence ले जे गर्न सक्दैन, त्यो गर्छ।

31/07/2026

धर्म निरपेक्षताको वास्तविक अर्थ?

- धर्म सँधै निरपेक्ष थियो, छ र हुनेछ। धर्म एकमात्र हुन्छ।

- धर्म सिकाउन सञ्‍चालित धार्मिक संगठनहरु (हिन्दु, ईसाइ, बौद्ध, मुस्लिम, जैन आदि) सँधै सापेक्ष हुन्छन्।

- धर्म निरपेक्षताको मतलब धार्मिक संगठनात्मक निरपेक्षता होईन्।

- दुःखबाट मुक्ति दिने माध्यम नै धर्म हो, जो मान्छेले धारण गर्नुपर्छ।

- धर्म "वीचमा" भन्‍ने नै कुरा आउँदैन किनकी "वीचमा" भन्‍नका लागि दुई वा दुईभन्दा बढि हुनुपर्छ।

- वास्तविक धर्म बुझेपछि कुनै धार्मिक संगवठनको सदस्य भईरहनु पर्दैन।

- वास्तविक धर्म बुझेकाले धार्मिक संगवठनको नाउँमा द्धन्द्ध गर्दैन।

#खास_शिक्षा #सेभेन_स्टार_लाईफ #शून्यतम् #धर्म #धर्म_निरपेक्षता

31/07/2026

VAK Teacher & VAK Student E-Book को लागि आजै सम्पर्क गर्नुहोस् ।

Address


Alerts

Be the first to know and let us send you an email when खास शिक्षा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to खास शिक्षा:

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share