12/07/2026
सुवर्ण अवसर!! यस विद्यालयमा गाउँपालिकाबाट प्राप्त अनुदान कोटामा देहाय बमोजिम माध्यमिक तहको विज्ञान प्रविधि र नेपाली तथा नि.मा. तहको सामाजिक अध्ययन विषयको शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको हुँदा योग्यता पुगेका इच्छुक महानुभावहरुलाई समयमा दरखास्त दिनु हुन जानकारी गराइन्छ।
सूचना! सूचना!! सूचना!!!
यस विद्यालयमा माध्यमिक तहको विज्ञान, नेपाली र नि. मा.तहको सामाजिक अध्ययन विषयको शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान:-