Suddo Sensei

Suddo Sensei Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Suddo Sensei, kalanki, Kathmandu.

Official Page of Suddo Sensei
I mostly post Japanese Language Contents for easy, fun learning

Japan Visa Counseling Services
Both Online & Physical Language Classes Available
N5/N4/N3 Classes going on
Join Now
Contact for class details or appointment

जापानमा कस्तो कामलाई Pure HandCash काम भनिन्छ?1. ZyroCard नदिई कुनै काम गरिन्छ भने।2. आफ्नो कुनै पनि व्यक्तिगत कागजात (ज...
23/07/2026

जापानमा कस्तो कामलाई Pure HandCash काम भनिन्छ?

1. ZyroCard नदिई कुनै काम गरिन्छ भने।
2. आफ्नो कुनै पनि व्यक्तिगत कागजात (जस्तै: पासपोर्ट, नाम, ठेगाना, विद्यालय आदि) नखुलाई काम गरिन्छ भने।
3. कम्पनीले City Office मा Tax विवरण दिएन भने।
4. काम गरेको पासा बैंक खातामा नआएर हातमा दिन्छ भने।

Note:-
यदि माथिका कुरामध्ये एउटा मात्र हुन्छ भने, त्यसलाई पूर्ण रूपमा HandCash काम भन्न मिल्दैन।

माथिका कुरामध्ये तपाईंले कुन–कुन जानकारी कम्पनीलाई दिनुभएको छ HandCash गर्दा? कमेन्टमा लेख्नुहोस्।

HandCash काम नगर्नेहरू को–को हुनुहुन्छ?

Suggestion:-
HandCash काम गरेको Immigration ले थाहा पायो भने नेपाल फर्किन पर्छ

Hasauxa😅
22/07/2026

Hasauxa😅

🚨 JFT & SSW परीक्षा शुल्क सार्वजनिक! 🇯🇵जापान जाने तयारी गर्दै हुनुहुन्छ? 🇯🇵अब JFT-Basic र विभिन्न SSW Skills Test को परी...
21/07/2026

🚨 JFT & SSW परीक्षा शुल्क सार्वजनिक! 🇯🇵
जापान जाने तयारी गर्दै हुनुहुन्छ? 🇯🇵
अब JFT-Basic र विभिन्न SSW Skills Test को परीक्षा शुल्क एकै पोस्टमा हेर्नुहोस्।
✅ JFT-Basic
✅ Kaigo (Care Worker)
✅ Agriculture
✅ Food Service
✅ Construction
✅ Accommodation (Hotel)
📌 पोस्टमा English (USD) र नेपाली रुपैयाँ (NPR) दुवैमा शुल्क समावेश गरिएको छ।
⚠️ नोट: नेपाली रुपैयाँको रकम विनिमय दर (Exchange Rate) अनुसार समय-समयमा परिवर्तन हुन सक्छ।
📲 यो पोस्ट आफ्नो साथीहरूसँग पनि शेयर गर्नुहोस्, ताकि जापानको तयारी गरिरहेका सबैलाई सही जानकारी पुग्न सकोस्।

सही जानकारी • राम्रो तयारी • सफल भविष्य ✨

Updateभोलिको JLPT परीक्षामा यी ५ गल्ती नगर्नुहोस्1. मोबाइल राख्न दिएको Paper नखोल्नुहोस्।2. प्रश्न हेर्न नभनेसम्म नहेर्न...
04/07/2026

Update
भोलिको JLPT परीक्षामा यी ५ गल्ती नगर्नुहोस्

1. मोबाइल राख्न दिएको Paper नखोल्नुहोस्।
2. प्रश्न हेर्न नभनेसम्म नहेर्नुहोस्।
3. परीक्षा प्रवेशपत्र (Entry Form) लैजान नभुल्नुहोस्।
4. Smart Watch नलगाउनुहोस्।
5. दायाँ–बायाँ, तल–माथि नहेर्नुहोस्,(Red Card) पाउन सक्नु हुन्छ त्यो system लागू नै हुन्छ

भोलि यहाँहरू क-कसले कुन Levelको JLPT परीक्षा दिँदै हुनुहुन्छ?
Best of luck

I will be trying something new from coming week… I always wanted to do this but been hesitating every now and then. I wo...
03/07/2026

I will be trying something new from coming week… I always wanted to do this but been hesitating every now and then. I won’t hold back no more.
Good luck to me

Remember me for
- Japanese Language Classes/Teacher Training
- Fully Funded Abroad Scholarships
- Mental Health Counseling
- Cricket Events
- Content Creations

Suru suru ma AC ko Remote le dukha dina sakxa Jaki rakhau
28/06/2026

Suru suru ma AC ko Remote le dukha dina sakxa
Jaki rakhau

Casual sentences
28/06/2026

Casual sentences

22/06/2026

Pre-interview Going on for SSW Japan Building Cleaning

Minna no Nihongo Lesson 1, 2 & 3
05/06/2026

Minna no Nihongo Lesson 1, 2 & 3

जापान सरकारले गिजिन्कोकु (Working Visa) मा चाहिने BJT को बारेमा👉 BJT भनेको Business Japanese Proficiency Test हो।🔹 BJT क...
13/04/2026

जापान सरकारले गिजिन्कोकु (Working Visa) मा चाहिने BJT को बारेमा

👉 BJT भनेको Business Japanese Proficiency Test हो।

🔹 BJT के हो?
BJT एउटा जापानी भाषा परीक्षा हो जसले विशेष गरेर
👉 business (कामकाज) मा प्रयोग हुने जापानी भाषा कत्तिको आउँछ भन्ने जाँच गर्छ।

यो परीक्षा Japan Kanji Aptitude Testing Foundation ले सञ्चालन गर्छ।

🔹 JLPT भन्दा फरक के छ?
👉 Japanese-Language Proficiency Test (JLPT) सामान्य जापानी भाषा हो
👉 BJT भने काम/office मा प्रयोग हुने practical जापानी हो

✔ JLPT = grammar + reading
✔ BJT = business situation + listening + reading

🔹 Exam format कस्तो हुन्छ?
• Computer-based test (CBT)
• Duration: करिब 2 घण्टा
• Sections:
• Listening (business conversation)
• Reading (email, notice, report)

🔹 Score system
• Total: 0 – 800 score
• Level यसरी छुट्याइन्छ:
• 600+ → Advanced (business मा strong)
• 400–599 → Intermediate
• 400 भन्दा कम → Basic
👉 JLPT जस्तो N1, N2 हुँदैन
🔹 किन दिने?

✔ जापानमा job खोज्न
✔ office communication improve गर्न
✔ resume मा value बढाउन
🔹 कसका लागि राम्रो?
• Japan मा काम गर्ने विद्यार्थी
• Senmon / language school students
• Office job चाहनेहरू
🔹 खास कुरा
👉 BJT year-round दिन सकिन्छ (जब चाहियो तब booking)
👉 Result छिटो आउँछ

यदि तिमी Japan मा काम गर्ने सोचमा छौ भने,
👉 JLPT + BJT दुबै भए झन् strong profile हुन्छ 💯

Address

Kalanki
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Suddo Sensei posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share