Central Campus For The Deaf, Naxal Kathmandu

Central Campus For The Deaf, Naxal Kathmandu Central Campus For The Deaf (Estd. AD 2012)

नयाँ बिद्यार्थिहरूको स्वागत कार्यक्रम २०८२ !
01/01/2026

नयाँ बिद्यार्थिहरूको स्वागत कार्यक्रम २०८२ !

केन्द्रीय बहिरा क्याम्पस, नक्साल काठमाडौं द्वारा आफ्नाे बार्षिक अतिरिक्त कृयाकलाप अन्तर्गत यहि २०८२ असार २० गते आयाेजना ...
17/07/2025

केन्द्रीय बहिरा क्याम्पस, नक्साल काठमाडौं द्वारा आफ्नाे बार्षिक अतिरिक्त कृयाकलाप अन्तर्गत यहि २०८२ असार २० गते आयाेजना गरेकाे सांकेतिक भाषा ओैला हिज्जे प्रतियोगिता !

प्रथम स्थान
(बि.एड.चाैथाे बर्षकाे समूह)
१. सुजन कार्की
२. सागर केसी
३. अलीसा काेईराला
४. पश्विना थापा

दितिय स्थान
(बि.एड.पहिलो बर्षकाे समूह)
१. प्रज्वाेल यादब
२. सन्देश काेईराला
३. रक्षा भँडेल
४. बिपना गुरूङ

तृतीय स्थान
(बि.एड.तेस्रो बर्षकाे समूह)
१. सुरक्षा पाण्डे
२. मनिष शाह
३. साेनीया तामाङ
४. रिता भारती

सान्त्वना स्थान
(बि.एड.दाेस्राे बर्षकाे समुह)
१. धुर्व सिंखडा
२. दिनेश रावल
३. निरेखा ढकाल
४. सर्मिला तामाङ

केन्द्रीय बहिरा क्याम्पस, नक्साल काठमाडौं द्वारा आफ्नाे बार्षिक अतिरिक्त कृयाकलाप अन्तर्गत यहि २०८२ असार २५ गते आयाेजना ...
14/07/2025

केन्द्रीय बहिरा क्याम्पस, नक्साल काठमाडौं द्वारा आफ्नाे बार्षिक अतिरिक्त कृयाकलाप अन्तर्गत यहि २०८२ असार २५ गते आयाेजना गरेकाे फुटबल प्रतियोगिता !

१. प्रथम : केन्द्रीय बहिरा मा.बि.नक्सालकाे (१०+२ काे समुह)
२. दितिय : केन्द्रीय बहिरा क्याम्पस नक्सालकाे (क्याम्पस समूह)
३. तृतीय : केन्द्रीय बहिरा मा.बि.नक्सालकाे (स्कुल समूह)

क्याम्पसकाे बार्षिक अतिरिक्त क्रियाकलाप २०८१/०८२ काे समापन कार्यक्रम !क्याम्पसले संचालन गरेकाे बार्षिक अतिरिक्त क्रियाकल...
12/07/2025

क्याम्पसकाे बार्षिक अतिरिक्त क्रियाकलाप २०८१/०८२ काे समापन कार्यक्रम !

क्याम्पसले संचालन गरेकाे बार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत सांकेतिक भाषाकाे हिज्य प्रतियोगिता र फुडबल प्रतियोगिताका विजयी समूह तथा खेलाडीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएकाे छ । कार्यक्रममा क्याम्पस सञ्चालन समिति, शिक्षक तथा कर्मचारी, विद्यार्थी र अभिभावकहरूकाे समेत उपस्थिति रहेकाे थियोे ।

मिति : २०८२/०३/२७ गते शुक्रबार !

गाेरखापत्र संस्थानका महाप्रबन्धक श्री लाल बहादुर ऐरी ज्यूकाे प्रमुख आतिथ्यतामा केन्द्रीय बहिरा क्याम्पस, नक्साल काठमाडौं...
12/07/2025

गाेरखापत्र संस्थानका महाप्रबन्धक श्री लाल बहादुर ऐरी ज्यूकाे प्रमुख आतिथ्यतामा केन्द्रीय बहिरा क्याम्पस, नक्साल काठमाडौं काे मिति २०८१/११/२२ गते सम्पन्न क्याम्पस सभा २०८१ ले आगामी ३ बर्षका लागि तपसिलका ब्यक्तिहरू रहेकाे ५ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत चयन गरेकाेले सम्पुर्ण अभिभावक, शिक्षक, बिद्यार्थीहरू तथा सराेकारवाला निकायहरू प्रति क्याम्पस परिवार हार्दिक आभार ब्यक्त गर्दछ ।

१. श्री प्रा.डा.फडिन्द्र राज निरौला
२. श्री टेक बहादुर वम
३. श्री दिवाकर चापागाई
४. श्री उपेन्द्र पराजुली
५. श्री मीत्र गौतम

२०८१/११/२३ गते

Address

Naxal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Central Campus For The Deaf, Naxal Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category