08/09/2025
👉👉👉अत्यन्त जरुरी सूचना
राष्ट्रिय शैक्षिक परामर्श संघ ( NECA)ले काठमाण्डौ को एभरेष्ट होटलमा मिति २०८२ भाद्र २४ गते (9th September 2025) माआयोजना गर्न लागेको NECA Education Fair विकसित घटनक्रम र विद्यार्थी, अभिभावक र ब्यवसायीकाो सुरक्षालाई मध्यजर गर्दै स्थगित गरिएको जानकारी गर्दछौं। उत्पन्न परिस्थितीले पर्न गएको असुविधाको लागि क्षमा प्रार्थी छौं।
साथै छिट्टै NECA Education Fair वारेमा नयाँ अपडेट दिने छौं।
🙏 We sincerely apologize for the inconvenience.
🙏 यसले पारेको असुविधाका लागि क्षमाप्रार्थी छौं।
📌 Stay tuned for updates on the new date.
📌 नयाँ मिति छिट्टै सार्वजनिक गरिनेछ।
07/09/2025
07/09/2025