17/09/2026
निर्माण, प्रविधि, कला र सुरक्षाका प्रतीक भगवान् श्री विश्वकर्मा पूजाको यस पावन अवसरमा विद्यालय परिवारको तर्फबाट सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा आदरणीय अभिभावकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
विद्यालयमा प्रयोग हुने प्रविधि र यन्त्रहरूको सही उपयोगसँगै सजगता, अनुशासन र सुरक्षा (Safety & Discipline) अपनाउनु नै आजको मुख्य सन्देश हो। भगवान् विश्वकर्माले हामी सबैलाई सुरक्षित वातावरणमा नयाँ-नयाँ ज्ञान र सिप सिक्ने प्रेरणा प्रदान गरून्।जय श्री विश्वकर्मा!