उदयपुर दर्पण

उदयपुर दर्पण

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from उदयपुर दर्पण, 56300, Kathmandu.

Udayapur District का ताजा समाचार, सामाजिक गतिविधि, विकास निर्माण, संस्कृति र स्थानीय सरोकारका विषयहरू प्रस्तुत गर्ने साझा डिजिटल प्लेटफर्म हो। यस पेजमार्फत Gaighat लगायत उदयपुरका विभिन्न स्थानका घटनाक्रम, सूचना र जनचासोका विषयहरू नियमित रूपमा साझा गरिन्छ।

08/04/2026
08/04/2026

पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवा र आर्जु राणा बिरुद्द पक्राउ पुर्जि जारि भएको छ ।

08/04/2026

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 16% ले घटेकै दिन सरकारले यता 16% ले भाडा बढाएछ । 🙄

08/04/2026

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘सभ्यता नै मेटाउने’ धम्की दिएको केही घण्टाभित्रै पाकिस्तानको उच्चस्तरीय कूटनीतिक प्रयासपछि यो महत्त्वपूर्ण सहमति सम्भव भएको हो।

16/03/2026

Sad news : आज साझ पख आएको हुरि बतासले उदयपुरको कटारी मन्दिर डाडा नजिक कटघारा माथि रुख ढल्दा १ जनाको de ath भएको छ भने चार जना घाईते भएको छ ।😢

Send a message to learn more

15/03/2026

बेल्टार बजारकाे बसपार्कमा बेवारिसे अवस्थाका मानिसकाे शब फेला

Send a message to learn more

13/03/2026

sabai lai shubaratri🥰

Send a message to learn more

13/03/2026

Highway Update: मुग्लिन - नारायणगढ बाटोको ३ ठाउँमा पहिरो जाँदा बाटो One-way बन्द भएको छ भने अहिले त्यो Area मा traffic जाम छ। 😔

Send a message to learn more

13/03/2026

सुचना

12/03/2026

रास्वपाले समानुपातिकतर्फ ५७ मध्ये ४७ महिला अनिवार्य पठाउनु पर्ने
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ ५७ सिट प्राप्त गर्ने भएको छ । कुल १ करोड ८ लाख ३५ हजार २७ सदर मतमध्ये करिब ४७ प्रतिशत मत प्राप्त गर्दै रास्वपा ११० समानुपातिक सिटमध्ये ५७ सिट पाउनेछ ।
संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य पुर्‍याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार रास्वपाले प्राप्त गरेको ५७ सिटमध्ये ४७ सिटमा महिला पठाउनुपर्ने देखिएको छ ।
समावेशी समूहगत व्यवस्था अनुसार रास्वपाले खस आर्यतर्फ १७ सिटमध्ये १४ महिला, आदिवासी जनजातितर्फ १६ सिटमध्ये १४ महिला, मधेसीतर्फ ९ सिटमध्ये ८ महिला, दलिततर्फ ८ सिटमध्ये ६ महिला, थारुतर्फ ४ सिटमध्ये २ महिला र मुस्लिमतर्फ ४ सिटमध्ये ३ महिला अनिवार्य पठाउनुपर्ने देखिएको छ ।
खस आर्यबाट सम्भावित १४ महिला
प्रतिभा रावल
रचना खतिवडा
लिमा अधिकारी
विदुषी राणा
समिक्षा बास्कोटा
श्रद्धा कुँवर
टीका संग्रौला
क्रान्तिशिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल
रमाकुमारी थापा
आदिवासी जनजातितर्फका सम्भावित १४ महिला
बसुमाया तामाङ
गंगा छन्त्याल
सुम्निमा उदास
अनुष्का श्रेष्ठ
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुशुम महर्जन
भूमिका श्रेष्ठ
प्रमिला कुलुजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
जिना बिष्ट
मधेशीबाट सम्भावित ८ महिला
पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
सुनिता कुमारी चौधरी
पुनम साह
दलितबाट सम्भावित ६ महिला
रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार
तारा विश्वकर्मा
थारूबाट सम्भावित २ महिला
गीता चौधरी
करिस्मा कठरिया
मुस्लिमबाट सम्भावित ३ महिला
समिना मिया
अफ्साना बानु
गलाजा शमीम मिकरानी

Send a message to learn more

04/11/2024

आस्थाको पर्व छठपूजा, जहाँ श्रद्धा, कृतज्ञता र भक्ति एकसाथ हुन्छन्। अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै, हामी हाम्रो परम्परा र प्रकृतिसँग पुन: जोडिन्छौं। स्वास्थ्य, समृद्धि र खुशीका लागि आशिष् माग्ने यो बेला, सबैलाई छठपूजाको शुभकामना! 🌅🪔🙏
#छठपूजा #आस्था_र_परम्परा #सूर्य_अर्घ्य

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


56300
Kathmandu
56300