A Complete Package for Kathmandu Metropolitan Entrance Exam

A Complete Package for Kathmandu Metropolitan Entrance Exam Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from A Complete Package for Kathmandu Metropolitan Entrance Exam, Educational consultant, Kathmandu.

Grab your copy for SCHOLARSHIPS in KATHMANDU METROPOLITAN
19/05/2026

Grab your copy for SCHOLARSHIPS in KATHMANDU METROPOLITAN

छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचनाकाठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक...
13/05/2026

छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले देहायको तालिका बमोजिम परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ । महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

तालिका :
१) अनलाइन आवेदन फाराम भर्न सुरु हुने मिति
: २०८३ जेठ १ गते बिहान १०:०० बजेदेखि

२) अनलाइन आवेदन फाराम भर्ने अन्तिम मिति
: २०८३ जेठ १० गते राति ११:५९ बजेसम्म

३) छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने मिति
: २०८३ जेठ १७ गते बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म

४) परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र
: माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू ।

पुनश्च : विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा रहेको छ।

Check your results
11/05/2026

Check your results

माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा सम्बन्धी विवरण SMS, IVR तथा Website बाट हेर्न सकिने छ।
11/05/2026

माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा सम्बन्धी विवरण SMS, IVR तथा Website बाट हेर्न सकिने छ।

कक्षा १० (एसईई) को नतिजा प्रकाशन भएपछि  विद्यार्थीहरूले आफ्नो एसइइ – २०८२ को परीक्षाफल हेर्नका लागि https://see.ntc.net....
10/05/2026

कक्षा १० (एसईई) को नतिजा प्रकाशन भएपछि विद्यार्थीहरूले आफ्नो एसइइ – २०८२ को परीक्षाफल हेर्नका लागि https://see.ntc.net.np वेबसाइटमा जान सक्नेछन्।
धन्यवाद।

अन्य कुनै जानकारी प्राप्त गर्न चाहेमा: National Examinations Board

🎉 SEE सकियो र Results आउँदै छ । अब लक्ष्य राख्नुस् — Scholarship! 🎓✅ Kathmandu Metropolitan City Scholarship Entrance Ex...
10/05/2026

🎉 SEE सकियो र Results आउँदै छ । अब लक्ष्य राख्नुस् — Scholarship! 🎓

✅ Kathmandu Metropolitan City Scholarship Entrance Exam दिने साथीहरू, यो किताब तपाईंकै लागि हो!

📚 A Complete Package for Kathmandu Metropolitan City Scholarship Entrance Exam
👉 Science, Management र Law — तीनै Faculty का लागि उपयोगी!

🔥 किन यो किताब?
✔️ Grade 10 Syllabus मा आधारित, 100% Exam-focused
✔️ 11 Model Sets with Hints & Step-by-Step Solutions
✔️ 2 Memory-based Past Year Question Sets with Detailed Explanations
✔️ English, Mathematics, Science & Technology को Unit-wise Objective Theory
✔️ General Knowledge + Scholarship Guide with Updated Entrance Information
✔️ St. Xavier's, Budhanilkantha र अन्य College Entrance को लागि पनि उपयोगी!

⭐ Highest Selling Book of 2082 — Revised 2nd Edition!

💰 Price: Rs. 1020/- मात्र!
📍 पाउनुहोस्: Subham Book and Stationery, Newplaza, Kathmandu
Contact :984-951-3069

आफ्नो सपनाको +2 College मा Scholarship जित्ने यो मौका नगुमाउनुस्! 💪
आफ्ना साथीहरूलाई पनि SHARE गर्नुस्! 🔁

08/05/2026

Practice for +2 Scholarships as SEE results will be published in few days
Previous years 'Best seller' book out in market now



Practice for +2 Scholarships
13/04/2026

Practice for +2 Scholarships



छात्रवृत्ति प्रवेश परीक्षाको पुनर्योग नतिजा यथावत, चाँडै अन्तिम योग्यता क्रम प्रकाशन गरिनेकाठमाडौँ महानगरपालिकाले शैक्षि...
22/07/2025

छात्रवृत्ति प्रवेश परीक्षाको पुनर्योग नतिजा यथावत, चाँडै अन्तिम योग्यता क्रम प्रकाशन गरिने
काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थाहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि सञ्चालित प्रवेश परीक्षाको पुनर्योग नतिजा प्रकाशन गरेको छ। पुनर्योगका लागि आवेदन दिएका १९६ विद्यार्थीको नतिजा यथावत रहेको पुष्टि भएको छ।
थप जानकारी :
https://metronews.kathmandu.gov.np/news/detail/2207550130

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when A Complete Package for Kathmandu Metropolitan Entrance Exam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share