संगठित संस्था

संगठित संस्था 📖 संगठित संस्थान (तह ४/५/६) तयारी
नयाँ Pre-Qualifying Exam Syllabus अनुसार
✔️ MCQ Practice
✔️ Model Questions
✔️ Exam Updates
🎯 लक्ष्य: Loksewa मा सफलता
(1)

02/08/2026

सङ्गठित संस्था Set–11 Prize Exam: समयसम्बन्धी जरुरी सूचना | Prize मा सहभागी हुन सबैले ठीक बेलुका ८:०० बजे परीक्षा सुरु गरी ८:४५ बजेसम्म Submit गर्नुपर्नेछ। परीक्षा समय ४५ मिनेट मात्र हुनेछ। त्यसपछि सुरु वा Submit गर्ने सहभागी Prize का लागि योग्य हुने छैनन्।
🏆 Top 3 Rank Holder को नाम ठीक राति ९:०० बजे Hint Plus App मा प्रकाशित गरिनेछ र Final Result हाम्रो page मा पनि सार्वजनिक हुनेछ।
सहभागी हुन अहिले नै Hint Plus App Download गर्नुहोस्।
App Link: https://play.google.com/store/apps/details?id=com.hintplus.app

Set 10 Result: आजको Sunday अलि Special बनाऔँ त? 😍🔥 सङ्गठित संस्था Set–11 मा Top 3 Rank ल्याउनेलाई नगद पुरस्कार! FREE PRA...
02/08/2026

Set 10 Result: आजको Sunday अलि Special बनाऔँ त? 😍🔥 सङ्गठित संस्था Set–11 मा Top 3 Rank ल्याउनेलाई नगद पुरस्कार! FREE PRACTICE सहभागी हुन अहिले नै Download गर्नुहोस्। Link: https://play.google.com/store/apps/details?id=com.hintplus.app

02/08/2026

आजको Sunday अलि Special बनाऔँ त? 😍🔥
सङ्गठित संस्था Set–11 मा Top 3 Rank ल्याउनेलाई नगद पुरस्कार! FREE PRACTICE (Time 8:00 PM.)
🥇 1st Rank — रु. 500
🥈 2nd Rank — रु. 300
🥉 3rd Rank — रु. 200
सहभागी हुन अहिले नै Hint Plus App Download गर्नुहोस्।
App Link: https://play.google.com/store/apps/details?id=com.hintplus.app

✅️  संगठित संस्थाको चौथो र पाँचौ तहको Pre test vacancy 😊❣️ Free Practice: https://play.google.com/store/apps/details?id=...
22/07/2026

✅️ संगठित संस्थाको चौथो र पाँचौ तहको Pre test vacancy 😊❣️ Free Practice: https://play.google.com/store/apps/details?id=com.hintplus.app
आज खुलेको #विज्ञापन। (२०८३/०४/०६) ✅
(आ.व. २०८३/८४ तर्फ पदपूर्ति हुने संगठित संस्थाको लागि)
नोट :- 🇳🇵 पूर्वयोग्यता परीक्षामा पास नभए संगठित संस्था तर्फ यस आर्थिक वर्ष २०८३/८४ मा पदपूर्ति हुने तह ४/५ तर्फ खुल्ने कुनै पनि विज्ञापन मा आवेदन दिन पाइने छैन।
🇳🇵 संघीय लोकसेवा आयोग / प्रदेश लोकसेवा आयोग तर्फ परीक्षा दिनेको हकमा पूर्वयोग्यता परीक्षा दिनु पर्ने छैन।

🏆️ #परीक्षा_मिति:
✅️ पाँचौ तहको : २०८३/०६/०३ गते, २ बजे।
✅️ चौथो तहको : २०८३/०६/०४ गते, २ बजे।
🏆️ #परीक्षा_दस्तुर:
✨ पाँचौ तह : ३००/-
✨ चौथो तह : २००/-

22/07/2026

✅️ संगठित संस्थाको चौथो र पाँचौ तहको Pre test vacancy 😊❣️ Free Practice: https://play.google.com/store/apps/details?id=com.hintplus.app
आज खुलेको #विज्ञापन। (२०८३/०४/०६) ✅
(आ.व. २०८३/८४ तर्फ पदपूर्ति हुने संगठित संस्थाको लागि)
नोट :- 🇳🇵 पूर्वयोग्यता परीक्षामा पास नभए संगठित संस्था तर्फ यस आर्थिक वर्ष २०८३/८४ मा पदपूर्ति हुने तह ४/५ तर्फ खुल्ने कुनै पनि विज्ञापन मा आवेदन दिन पाइने छैन।
🇳🇵 संघीय लोकसेवा आयोग / प्रदेश लोकसेवा आयोग तर्फ परीक्षा दिनेको हकमा पूर्वयोग्यता परीक्षा दिनु पर्ने छैन।

🏆️ #परीक्षा_मिति:
✅️ पाँचौ तहको : २०८३/०६/०३ गते, २ बजे।
✅️ चौथो तहको : २०८३/०६/०४ गते, २ बजे।
🏆️ #परीक्षा_दस्तुर:
✨ पाँचौ तह : ३००/-
✨ चौथो तह : २००/-

संगठित संस्थाको Level 4 Pre-Qualifying Examination, अब syllabus हेर्न, previous questions पढ्न र model questions practic...
20/07/2026

संगठित संस्थाको Level 4 Pre-Qualifying Examination, अब syllabus हेर्न, previous questions पढ्न र model questions practice गर्न आजै Play Store बाट HintPlus App Download/Update गर्नुहोस्। Apps Link: https://play.google.com/store/apps/details?id=com.hintplus.app

✅️ संलग्न सूचनाबाट यस आ.व.मा एकीकृत पूर्वयोग्यता परीक्षा तह - ४ र ५ को मात्र हुने देखियो ।
17/07/2026

✅️ संलग्न सूचनाबाट यस आ.व.मा एकीकृत पूर्वयोग्यता परीक्षा तह - ४ र ५ को मात्र हुने देखियो ।

Wow: संगठित संस्था तर्फ एकीकृत पूर्वयोग्यता परीक्षा सम्बन्धमा लोकसेवा आयोगको मिति २०८३/३/२५ को निर्णयको सार🙏❣️१. आ.व. २०...
13/07/2026

Wow: संगठित संस्था तर्फ एकीकृत पूर्वयोग्यता परीक्षा सम्बन्धमा लोकसेवा आयोगको मिति २०८३/३/२५ को निर्णयको सार🙏❣️

१. आ.व. २०८३/८४ देखि अप्राविधिक तर्फ अधिकृतस्तर तृतीय, सहायक चौथो र सहायक पाँचौं तहको लागि एकीकृत पूर्वयोग्यता परीक्षा सञ्चालन हुनेछन् । उक्त परीक्षाहरू आयोगका देशभरका सवै कार्यालयवाट सञ्चालन हुनेछन् ।

२. अधिकृतस्तर (तह ६, ७) को पूर्वयोग्यता परीक्षामा उत्तीर्ण हुनेले चाहेमा तह ५ र तह ४ तर्फका विज्ञापनमा उम्मेदवार हुन पाउने छन् (ती तहका पूर्वयोग्यता परीक्षा उत्तिर्ण गर्नु पर्ने छैन) । त्यसैगरी, तह ५ को पूर्व योग्यता परीक्षा उत्तीर्ण गर्नेले चाहेमा तह ४ का विज्ञापनमा उम्मेदवार हुन पाउने छन् (तह ४ को पूर्वयोग्यता परीक्षा उत्तीर्ण गर्नु पर्ने छैन)

३. सङ्गठित संस्थाहरूलाइ समूहीकृत गरी मिल्दा पदहरूको संयुक्त लिखित परीक्षा सञ्चालनका लागि तयारीका कार्यहरू भैरहेका छन् । निर्णय भएपश्चात पाठ्यक्रम तयार गरी जानकारी गराइने छ ।

-लोकसेवा आयोग

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when संगठित संस्था posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share