I. Globe Academy-लोकसेवा तयारी

I. Globe Academy-लोकसेवा तयारी Lok Sewa Preparation Classes

🎉 हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! लोकसेवा आयोग अन्तर्गत 𝐂𝐨𝐦𝐩𝐮𝐭𝐞𝐫 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐫 तथा 𝐂𝐨𝐦𝐩𝐮𝐭𝐞𝐫 𝐎𝐟𝐟𝐢𝐜𝐞𝐫 पदको लिखित त...
24/08/2026

🎉 हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

लोकसेवा आयोग अन्तर्गत 𝐂𝐨𝐦𝐩𝐮𝐭𝐞𝐫 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐫 तथा 𝐂𝐨𝐦𝐩𝐮𝐭𝐞𝐫 𝐎𝐟𝐟𝐢𝐜𝐞𝐫 पदको लिखित तथा 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 का सबै चरण सफलतापूर्वक उत्तीर्ण गरी अन्तिम नतिजामा सफल हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई! 👏

I. Globe Academy-लोकसेवा तयारी सँग जोडिएर तयारी गरी सफलता हासिल गर्नुभएका विद्यार्थीहरूलाई विशेष बधाई! तपाईंहरूको सफलता हाम्रो लागि अत्यन्तै खुशी र गर्वको विषय हो। तपाईंहरूले आफ्नो निरन्तर मेहनत, लगनशीलता र समर्पणसँगै गुणस्तरीय शिक्षण तथा सही मार्गदर्शनले पनि सफलतामा महत्वपूर्ण भूमिका खेल्छ भन्ने प्रमाणित गर्नुभएको छ।

आगामी भविष्य अझ सफल, उज्ज्वल र उपलब्धिमूलक रहोस्। हार्दिक शुभकामना!

📞 01-5354368 | 01-5924368 | 9745365315 | 975365316 | 984-1721683
📍 बागबजार–२८, काठमाडौं

23/07/2026

Civil Sub Engineer Class by I. Globe Academy.

लोकसेवा खुल्ने नखुल्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रेस विज्ञप्ति आयो है !
20/07/2026

लोकसेवा खुल्ने नखुल्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रेस विज्ञप्ति आयो है !

💻 राष्ट्रिय वाणिज्य बैंक (𝐑𝐁𝐁) को 𝐈𝐓 तर्फ नाम निकाल्ने लक्ष्य राख्नुभएको छ?प्रतिस्पर्धा बढ्दो छ, तर सही रणनीति, अनुभवी म...
20/07/2026

💻 राष्ट्रिय वाणिज्य बैंक (𝐑𝐁𝐁) को 𝐈𝐓 तर्फ नाम निकाल्ने लक्ष्य राख्नुभएको छ?
प्रतिस्पर्धा बढ्दो छ, तर सही रणनीति, अनुभवी मार्गदर्शन र नियमित अभ्यास भए सजिलै सफलता हात पार्न सकिन्छ।
𝑪𝒍𝒂𝒔𝒔𝒆𝒔 𝒂𝒗𝒂𝒊𝒍𝒂𝒃𝒍𝒆 𝒊𝒏 𝒃𝒐𝒕𝒉 𝑶𝒏𝒍𝒊𝒏𝒆 & 𝑷𝒉𝒚𝒔𝒊𝒄𝒂𝒍 𝑴𝒆𝒅𝒊𝒖𝒎.

🔗 Interest Form: https://forms.gle/hD3Eth2ZHR932KY37

🔗 WhatsApp Group: https://chat.whatsapp.com/HSkfK5zXSN2CWKIgJhc4u3

आजको तयारी नै भोलिको भविष्यको आधार हो।
ढिला नगर्नुहोस्। अहिले नै हाम्रो WhatsApp Group मा जोडिनुहोस् र आफ्नो तयारी सुरु गर्नुहोस्। 📚

📞 सम्पर्क: 01-5354368 | 01-5924368 | 9745365315 | 9745365316 | 984-1721683
📍 बागबजार–२८, काठमाडौं (आकाशे पुल नजिकै)

भौतिक साप्ताहिक नमुना परिक्षाको नतिजा सार्वजनिक! सहभागी सबैलाई बधाई! तपाईँहरूको मेहनत र लगनशीलता प्रशंसनीय छ। 🎉🚀 तपाईं प...
19/07/2026

भौतिक साप्ताहिक नमुना परिक्षाको नतिजा सार्वजनिक!

सहभागी सबैलाई बधाई! तपाईँहरूको मेहनत र लगनशीलता प्रशंसनीय छ। 🎉

🚀 तपाईं पनि सहभागी हुनुहोस् र आफ्नो क्षमता जाँच्नुहोस्! 🏆
📞 01-5354368, 01-5924368

📍 स्थान: बागबजार–२८, आकाशेपुलसँगै जोडिएको भवनको तेस्रो तला(भक्तपुर बसपार्क नजिकै)
🌐 Online Exam System: https://iglobefdn.com/ #/home/signup

"तपाईको मेहनत + हाम्रो मार्गदर्शन = निश्चित सफलता"

📢 प्राविधिक प्रहरी समूहको लिखित परीक्षा कार्यक्रम तथा परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित भएको छ। सम्बन्धित उम्मेदवा...
19/07/2026

📢 प्राविधिक प्रहरी समूहको लिखित परीक्षा कार्यक्रम तथा परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित भएको छ। सम्बन्धित उम्मेदवारहरूलाई सूचना अवलोकन गरी आवश्यक तयारी गर्न अनुरोध गरिन्छ।

📚 साथै, I. Globe Academy मा प्राविधिक प्रहरीको पाठ्यक्रम अन्तर्गत "खण्ड (ग) – Section C" को परीक्षाकेन्द्रित तयारी कक्षा यही मंगलबारदेखि सुरु हुँदैछ। इच्छुक विद्यार्थीहरूले थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

सबै परीक्षार्थीहरूलाई सफलताको शुभकामना। 🍀🇳🇵

16/07/2026

Gandaki Province Civil Sub Engineer (2083-03-29) Question Analysis and Discussion Class by iGlobe Academy

⚽ PREDICT & WIN – FIFA World Cup 2026™ Semi-Final ⚽🏴 England vs 🇦🇷 Argentinaसही स्कोर अनुमान गर्नुहोस् र I Globe Academy...
16/07/2026

⚽ PREDICT & WIN – FIFA World Cup 2026™ Semi-Final ⚽

🏴 England vs 🇦🇷 Argentina

सही स्कोर अनुमान गर्नुहोस् र I Globe Academy बाट १ वर्षभरि सबै Weekly Mock Tests मा FREE ACCESS जित्ने मौका पाउनुहोस्! 🎁✨

सहभागी हुने तरिका:
1️⃣ अन्तिम Score कमेन्ट गर्नुहोस् (दुवै टोलीको गोल संख्या) ⚽
2️⃣ आफूले समर्थन गर्ने टोली (England वा Argentina) लेख्नुहोस् 🏆
3️⃣ ३ जना साथीलाई Tag गर्नुहोस् 👥
4️⃣ आफ्नो Faculty Name उल्लेख गर्नुहोस् 📚

⏰ Match Time: राति १२:४५ बजे, बिहीबार, जुलाई १६

🏅 प्रत्येक Faculty बाट २ जना भाग्यशाली विजेता छनोट गरिनेछ।

आफ्नो Prediction अहिले नै कमेन्ट गर्नुहोस् र जित्ने मौका नछुटाउनुहोस्! 🔥⚽

📞 सम्पर्क:
01-5354368 | 01-5924368
9745365315 | 975365316 | 984-1721683

📍 I. Globe Academy-लोकसेवा तयारी
बागबजार–२८, काठमाडौं (आकाशे पुलसँगै जोडिएको भवनको तेस्रो तला)

हिजो सम्पन्न प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश अन्तर्गत सब-इन्जिनियर (पाँचौँ तह) लिखित परीक्षा (२०८३/०३/२९) का प्रश्नह...
16/07/2026

हिजो सम्पन्न प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश अन्तर्गत सब-इन्जिनियर (पाँचौँ तह) लिखित परीक्षा (२०८३/०३/२९) का प्रश्नहरू तथा उत्तरहरू। 📚

🔗WhatsApp Group: https://chat.whatsapp.com/JgLPRD5nMqa8qcZHXpi4jX

Address

Kathmandu
KATHMANDU44600

Opening Hours

Monday 06:00 - 22:00
Tuesday 06:00 - 22:00
Wednesday 06:00 - 22:00
Thursday 06:00 - 22:00
Friday 06:00 - 22:00
Saturday 07:00 - 02:00
Sunday 06:00 - 22:00

Alerts

Be the first to know and let us send you an email when I. Globe Academy-लोकसेवा तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share