Himalayan Boarding School

Himalayan Boarding School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Himalayan Boarding School, School, Gharipatan 17 ( Near to International Museaum ), Kathmandu.

Himalayan school is an educational institution designed to provide learning spaces and learning environments for the teaching of students under the direction of teachers.

Photos from Himalayan Boarding School's post 23/05/2026

आज शनिबार हिमालयन बोर्डिङ स्कुलमा कक्षा ९ र १० को अभिभावक–शिक्षक भेटघाट (PTM) सफलतापूर्वक सम्पन्न भयो।
अभिभावक र शिक्षकबीच भएको छलफलले विद्यार्थीहरूको सिकाइ, अनुशासन र समग्र विकासमा थप सुधार ल्याउने विश्वास लिइएको छ।
कार्यक्रमलाई सफल बनाउन आफ्नो अमूल्य समय, सहयोग र सहभागिता जनाउनु हुने सम्पूर्ण अभिभावक तथा शिक्षकज्यूहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

22/05/2026

सिकाइको माध्यमबाट लोकतन्त्र बुझ्दै – नमूना निर्वाचन 👍

Photos from Himalayan Boarding School's post 22/05/2026

हिमालयन बोर्डिङ स्कुलमा विद्यार्थीहरूलाई निर्वाचन प्रक्रियाबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले नमूना निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। कक्षा ९ र १० का विद्यार्थीहरूले निर्वाचन व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए भने कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूले विद्यालय कप्तान (School Captain) तथा उपकप्तान (Vice Captain) चयनका लागि उत्साहपूर्वक मतदान गरेका थिए। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा लोकतान्त्रिक अभ्यासको विकास गर्न सहयोग पुर्‍याउँछन्। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यवाद।

Photos from Himalayan Boarding School's post 22/05/2026

अन्तर -सदन नेपाली शब्दखेल (कक्षा १-५) प्रतियोगिता | सहभागी सबै प्रिय बाबुनानीहरुलाई हार्दिक बधाई एवम् कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैजनालाई हार्दिक धन्यवाद ||
२०८३-०२-०८

21/05/2026

Happy birthday dear Rejina Pokhrel (Class 1B).

21/05/2026

Happy birthday dear Sarishma Chhetri (Class 4A).

Photos from Himalayan Boarding School's post 20/05/2026

हिमालयन बोर्डिङ स्कूलका प्रतिभाशाली विद्यार्थीहरू एन्जेल अधिकारी र सुमिना राईलाई किड्स डान्स च्याम्पियनसिप सिजन १ (गण्डकी प्रदेश) मा सफलताको हार्दिक शुभकामना।

20/05/2026

Happy birthday dear Prasanna Raj Sapkota (Class 2B).

20/05/2026

Happy birthday dear Sirisha Ghimire (Class 3B).

20/05/2026

Happy birthday dear Sishir Karki (Class 8A).

Photos from Himalayan Boarding School's post 20/05/2026

A perfect blend of knowledge and technology, inspiring students to learn, explore and grow every day.

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Gharipatan 17 ( Near To International Museaum )
Kathmandu
00977

Opening Hours

Monday 09:30 - 16:30
Tuesday 09:30 - 16:30
Wednesday 09:30 - 16:30
Thursday 09:30 - 16:30
Friday 09:30 - 16:30
Sunday 09:30 - 16:30