12/04/2026
SEE पछि समय खेर नफाल्नुहोस्, सीप सिकेर आत्मनिर्भर बन्नुहोस्!
नेशनल स्किल एकेडेमी (NSA) मा मोटरसाइकल मेकानिक तालिमको लागि भर्ना खुल्यो।
CTEVT मान्यता प्राप्त
६०–३९० घण्टाको १००% व्यावहारिक तालिम
१००% रोजगारीको सुनिश्चितता र BS6 प्रविधि
कलेज पढ्दै कमाउने अवसर
सम्पर्क:
सामाखुसी, काठमाडौँ (सिटी स्क्वायर मल पछाडि)
Phone: 01-4984189 | 9703460322
Email: [email protected]
खाली समयलाई सीपमा बदल्नुहोस्!