03/05/2026
Open Call for “ ”- a |
Mandala Theatre-Nepal invites applications from aspiring playmakers and directors to participate in Devising Kathmandu- Making the Invisible Visible.
Mandala Theatre Nepal
For more...
Open Call For "DEVISING KATHMANDU"- A Playmaking Workshop - Mandala Theatre Nepal
Mandala Theatre-Nepal invites applications from aspiring play makers and directors to participate in Devising Kathmandu- Making the Invisible Visible.
20/04/2026
सूचना ! सुचना !! सूचना !!!
यही आउँदो बैशाख १६ गते बाट २२ गतेसम्म Gurung Film Association Nepal - GFAN नेपालको आयोजना र नेपाल सरकार, चलचित्र बिकास बोर्डको सहकार्यमा अभिनय प्रशिक्षण कार्यशाला हुन गैरहेको छ ।
इच्छुक माहनुभावहरुले तल दिएको नम्बरमा सम्पर्क गरी आफ्नो नाम टिपाउनु हुन अनुरोध गर्दछौं, साथै सिट सिमित रहेको हुँदा छिट्टो भन्दा छिट्टो आफ्नो सिट सुरक्षित राख्नुहोला यो हामी सबैको लागी सुनौलो अवसर हुनेछ धन्यवाद 🙏
अध्यक्ष: राज ब. गुरुङ (राजेश)
Anup Baral Anup Baral Hansadhwani Theatre
https://www.facebook.com/share/p/16uiGNEvHE/
सूचना ! सुचना !! सूचना !!!
यही आउदो बैशाख १६ गते बाट २२ गते सम्म गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानको आयोजना र नेपाल सरकार चलचित्र बिकास बोर्डको सहकार्यमा अभिनय प्रशिक्षण कार्यशाला २०८३ हुन गैरहेको हुदा सम्बन्धित सम्पुर्णमा यो जानकारी गर्दछौ। इच्छुक माहनुभावहरुले तल दिएको नम्बरमा सम्पर्क गरी आफ्नो नाम टिपाउनु हुन अनुरोध गर्दछौ साथै सिट सिमित रहेको हुँदा छिट्टो भन्दा छिट्टो आफ्नो सिट सुरक्षित राख्नुहोला यो हामी सबैको लागी सुनौलो अवसर हुनेछ धन्यवाद 🙏
अध्यक्ष: राज ब. गुरुङ (राजेश)
16/02/2026
कलाकार खोज्दै कालकट्टी |
फिल्मका लागि २० देखि २६ वर्ष उमेर समूहकी एक जना सेकेन्ड लिड अभिनेत्री, एक जना बालक र दुई जना बालिका आवश्यक रहेको जनाइएको छ। त्यस्तै २५ देखि ३० वर्ष उमेर समूहका तीन जना पुरुष कलाकार पनि अडिसन मार्फत चयन गरिने निर्माण पक्षले जानकारी दिएको छ। अडिसनमा सहभागी हुन चाहनेले आफ्नो बायोडाटासहित निर्माण कम्पनीको जिमेल [email protected]मा डिटेल पठाउन सकिनेछ। आवेदन पठाउँदा कृपया यी विवरणहरू अनिवार्य रूपमा समावेश गर्नुपर्ने छ। आफ्नो हालसालै खिचिएको फोटो,हाइट र वेटको स्पष्ट विवरण यदि अभिनय गरेको भए भिडियो, सर्ट फिल्म वा फिल्म छन् भने, तिनका लिंकहरू सम्पूर्ण विवरणहरू ईमेल मार्फत पठाउन सकिनेछ । छनोट भएका उम्मेदवारहरूलाई अडिसन मिति र स्थान सम्बन्धी जानकारी इमेल मार्फत गराइनेछ ।
https://www.chitralahar.com/39373?
कलाकार खोज्दै कालकट्टी
काठमाडौँ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण घोषणा गरिएको फिल्म ‘कालकट्टी’ का लागि कलाकार अडिसन खुला गरिएको छ। र....
29/01/2026
wanted for ' II'
ईच्छुक कलाकारहरुले दुईवटा संवाद/सम्बोधनको भिडियो रेकर्डिङ तयार पारेर हामीलाई पठाउनु होस् ।
१. जनमुक्ति सेनाको बटालियन सह-कमाण्डरले लडाई हारेर आएका आफ्ना सहयोद्धाहरुको मनोबल बढाउन गरेको सम्बोधन ।
२. युद्दका दौरान, आफ्नो बटालियनबाट छुट्टिएको प्लाटुनका महिला लडाकुहरुको सानो समुहलाई ढाडस दिने खाल्को सम्वाद ।
नोट:
१. सम्वाद/सम्बोधन, तयारी गरेर बोलेकोजस्तो नसुनियोस् । अन्कनाउने, अल्मलिने जस्ता कुराहरु सहज सुनिन्छन् - तिनलाई त्यत्तिकै रहन दिनुस् ।
२. तपाईंले प्रयोग गर्ने भाषाको अन्तर्यमा कुनै क्षेत्रिय लेग्रो-लवजको सुगन्ध मिसिएको सुन्न पाइयोस् । सपाट अनि कोरा खाल्को, किताबी नेपाली भाषा सकेसम्म प्रयोग नगर्नुस् ।
३. कार्यशाला र छायांकनको जम्माजम्मी अवधी ४ महिनाको हुनेछ । छानिनु भएको खण्डमा तपाईं माघ महिनाभित्रै अछाम जिल्लाको रामारोशन गाउँपालिकामा तयारीका लागि उपस्थित भइसक्नु पर्नेछ।
तालिमे, सिकारु, परिचित, गुमनाम - हामी सबैलाई स्वागत गर्छौं । उमेरको हकमा चाहिं, ३० भन्दा मुनिका कलाकारहरुले मात्र आवेदन दिनुहोला ।
आवेदन भिडियो बुझाउने अन्तिम मिति: २०८२ माघ १८, साँझको ५ बजेसम्म ।
धन्यवाद ।
Please send your entries to .shahi .fire
Prawin Takki Karki
Original post/for more:
https://www.instagram.com/p/DUFg4KsEotA/?utm_source=ig_web_copy_link&igsh=NTc4MTIwNjQ2YQ==
Female lead wanted for 'The Wholetimers II'
ईच्छुक कलाकारहरुले दुईवटा संवाद/सम्बोधनको भिडियो रेकर्डिङ तयार पारेर हामीलाई पठाउनु होस् ।
१. जनमुक्ति सेनाको बटालियन सह-कमाण्डरले लडाई हारेर आएका आफ्ना सहयोद्धाहरुको मनोबल बढाउन गरेको सम्बोधन ।
२. युद्दका दौरान, आफ्नो बटालियनबाट छुट्टिएको प्लाटुनका महिला लडाकुहरुको सानो समुहलाई ढाडस दिने खाल्को सम्वाद ।
नोट:
१. सम्वाद/सम्बोधन, तयारी गरेर बोलेकोजस्तो नसुनियोस् । अन्कनाउने, अल्मलिने जस्ता कुराहरु सहज सुनिन्छन् - तिनलाई त्यत्तिकै रहन दिनुस् ।
२. तपाईंले प्रयोग गर्ने भाषाको अन्तर्यमा कुनै क्षेत्रिय लेग्रो-लवजको सुगन्ध मिसिएको सुन्न पाइयोस् । सपाट अनि कोरा खाल्को, किताबी नेपाली भाषा सकेसम्म प्रयोग नगर्नुस् ।
३. कार्यशाला र छायांकनको जम्माजम्मी अवधी ४ महिनाको हुनेछ । छानिनु भएको खण्डमा तपाईं माघ महिनाभित्रै अछाम जिल्लाको रामारोशन गाउँपालिकामा तयारीका लागि उपस्थित भइसक्नु पर्नेछ।
तालिमे, सिकारु, परिचित, गुमनाम - हामी सबैलाई स्वागत गर्छौं । उमेरको हकमा चाहिं, ३० भन्दा मुनिका कलाकारहरुले मात्र आवेदन दिनुहोला ।
आवेदन भिडियो बुझाउने अन्तिम मिति: २०८२ माघ १८, साँझको ५ बजेसम्म ।
धन्यवाद ।
Please send your entries to @chandani.shahi @rahar_joy @takki.fire
21/12/2025
. .
Icefall Productions
https://www.facebook.com/share/p/1A43L5SUnh/
Icefall Productions has officially announced a new casting call for our new projects scheduled to be shot in 2026.
With pre-production already underway, we are seeking performers of all genders, race and age groups, highlighting that the project includes several vital and substantial roles across the spectrum. Designed as an artistically driven venture, the project explores unique stories with strong narratives and visual depths, and will be filmed across diverse geographical locations around Nepal. We encourages both emerging and experienced artists to apply with a strong commitment to inclusive casting and meaningful, performance-oriented venture. Interested applicants are requested to submit their CVs, headshots, portfolios, and short introduction videos to [email protected]
08/12/2025
[Announcement] ActShala Pokhara.
ActShala Juniors is a fun and engaging performing arts (acting and visual storytelling) training program designed for young performers aged 6 to 14. Held during school holidays (every Friday and Saturday), it offers young kids a creative platform to explore filmmaking (visual storytelling), acting, and the performing arts. Beyond stage skills, the program also nurtures self-confidence, emotional expression, and mental well-being—helping kids shine both on and off the stage!
Unleash your kid’s creativity through performing arts!
Please fill out this registration form to enrol your child in ActShala Juniors.
05/10/2025
VS .
A reality.
Via: Anup Baral
24/09/2025
Congratulations to our alumnus, , for being featured in the new Nepali film “Penson-Patta.” 🎬✨
We’re proud of your achievement and wish you great success in your film career. Cheers to many more milestones ahead! 🥂
‘पेन्सनपट्टा’मा भित्रिए गुरुङ फिल्मका स्टार विश्वास र माया
कलाकार माओत्से गुरुङको निर्देशनमा बन्न लागेको दोस्रो फिल्म ‘पेन्सनपट्टा’मा गुरुङ फिल्मका दुई चर्चित कलाकार वि....
21/09/2025
in .
3 months .
अभिनय सिक्न चाहनु हुन्छ ? सघन तालिम हो यो ।
छिट्टै आउनुस्, सिट सिमित छ ।
Shilpee Theatre Nepal Ghimire Yubaraj
अभिनय सिक्न चाहनु हुन्छ ? सघन तालिम हो यो ।
छिट्टै आउनुस्, सिट सिमित छ ।