Pasang Lhamu Sherpa Memorial College

Pasang Lhamu Sherpa Memorial College PLSMC is a leading educational institution, serving students for over 25 years with quality education

25/05/2026

Centre Published: 3-Yrs BA(Partial+ Chance) B.Ed, , BBS, BSc. First Year Chance-2081 (Inside & Outside KTM Valley)

3-Yrs B.Ed (Chance-2081)
https://portal.tu.edu.np/notice/12992/1779690735.pdf

3-Yrs B.A (Partial & Chance-2081)
https://portal.tu.edu.np/notice/12991/1779690207.pdf

3-Yrs B.B.S(Chance-2081)
https://portal.tu.edu.np/notice/12994/1779690995.pdf

Visit Website https://exam.tu.edu.np/

उच्च शिक्षा, उज्ज्वल भविष्य!🎓🎓पासाङ ल्हामु शेर्पा मेमोरियल कलेजमा कक्षा -११  को  लागि भर्ना खुल्यो।📖१० +२ विषय:➤ व्यवस्थ...
22/05/2026

उच्च शिक्षा, उज्ज्वल भविष्य!🎓🎓
पासाङ ल्हामु शेर्पा मेमोरियल कलेजमा कक्षा -११ को लागि भर्ना खुल्यो।📖
१० +२ विषय:
➤ व्यवस्थापन
➤ मनाविकी
➤ शिक्षा
(नेपाली र अंग्रेजी माध्यम)

स्नातक तह:
➤बि. बि. एस
➤बि. एड
➤बि.ए / बि. एस. डब्लु
"𝘙𝘦𝘢𝘤𝘩 𝘵𝘩𝘦 𝘡𝘦𝘯𝘪𝘵𝘩 𝘛𝘩𝘳𝘰𝘶𝘨𝘩 𝘘𝘶𝘢𝘭𝘪𝘵𝘺 𝘌𝘥𝘶𝘤𝘢𝘵𝘪𝘰𝘯"
𝐅𝐨𝐫 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐄𝐧𝐪𝐮𝐢𝐫𝐲 :
☎ 014963000 , 014953810
🏠 Pasangcollege Gongabu Samakhushi), Kathmandu

 Exam Schedule (2083/02/07) : 3-Years B.A (Partial & Chance), B.B.S, B.Sc., B.Ed., First Year-Chance- 2081 -Published Da...
21/05/2026



Exam Schedule (2083/02/07) : 3-Years B.A (Partial & Chance), B.B.S, B.Sc., B.Ed., First Year-Chance- 2081

-Published Date: 2083-02-07

https://portal.tu.edu.np/notice/12434/1779364286.pdf

https://exam.tu.edu.np/

Exam Schedule Revised: ३ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा को तालिका संशोधन भई पुनः प्रकाशित भएको छ।(3-Years BA (Part...
14/05/2026

Exam Schedule Revised:
३ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा को तालिका संशोधन भई पुनः प्रकाशित भएको छ।

(3-Years BA (Partial & Chance),
BBS, BSc, BEd, First Year
Chance Examination - 2081)

❇️ Published Date: 2083/01/03
❇️ Republished Date: 2083/01/31

उच्च शिक्षा, उज्ज्वल भविष्य!🎓🎓पासाङ ल्हामु शेर्पा मेमोरियल कलेजमा कक्षा -११ र स्नातक तह को  लागि भर्ना खुल्यो।📖१० +२ विष...
13/05/2026

उच्च शिक्षा, उज्ज्वल भविष्य!🎓🎓
पासाङ ल्हामु शेर्पा मेमोरियल कलेजमा कक्षा -११ र स्नातक तह को लागि भर्ना खुल्यो।📖
१० +२ विषय:
➤ व्यवस्थापन
➤ मनाविकी
➤ शिक्षा
(नेपाली र अंग्रेजी माध्यम)
स्नातक तह:
➤बि. बि. एस
➤बि. एड
➤बि.ए / बि. एस. डब्लु
"𝘙𝘦𝘢𝘤𝘩 𝘵𝘩𝘦 𝘡𝘦𝘯𝘪𝘵𝘩 𝘛𝘩𝘳𝘰𝘶𝘨𝘩 𝘘𝘶𝘢𝘭𝘪𝘵𝘺 𝘌𝘥𝘶𝘤𝘢𝘵𝘪𝘰𝘯"
𝐅𝐨𝐫 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐄𝐧𝐪𝐮𝐢𝐫𝐲 :
☎ 014963000 , 014953810
🏠 Pasangcollege Gongabu Samakhushi), Kathmandu

2nd Year 2082 Partial Form क-कसले भर्ने ? -  Registration No. Last मा 2017 देखि 2022 सम्मका सबै Back लागेका विद्यार्थीहर...
07/05/2026

2nd Year 2082 Partial Form क-कसले भर्ने ?
- Registration No. Last मा 2017 देखि 2022 सम्मका सबै Back लागेका विद्यार्थीहरुले Form भर्न पाउँछन् ।

↪️ अर्थात्, भर्ना वर्ष 2074 देखि 2079 सम्मका सबै Back लागेका विद्यार्थीहरुले पाउँछन् । ❣️🙏

राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०८३/०१/१४ गतेदेखि सञ्चालन हुने कक्षा १२ को नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुर...
26/04/2026

राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०८३/०१/१४ गतेदेखि सञ्चालन हुने कक्षा १२ को नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ र ८२ हुने परीक्षार्थी) परीक्षार्थीहरूको वार्षिक परीक्षाको समयतालिका तपसिलअनुसारको मिति र समयमा हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

परीक्षा समयः बिहान ७:३० बजेदेखि ११:०० बजेसम्म ।

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, यस विध्यालयको परीक्षा सेन्टर बाँसबारी मा. वि, महाराजगञ्ज, काठमाडौं रहेको सम्पुर्ण नियमित तथा आन्शिक विध्यार्थीहरुलाई जानकारी गराइन्छ ।

24/04/2026

सूचना । सूचना ॥ सूचना ॥

उपर्युक्त सम्वन्धमा त्रि.वि.वि ले प्रकाशित गरेको सूचना अनुसार यस कलेजमा अध्यनरत स्नातक तह २०८३ सालमा संचालन हुने ब्यवस्थापन र शिक्षाशास्त्र संकाय अन्र्तगत ४ वर्षे स्नातक तह प्रथम वर्ष वि.एड र वि.वि.एस तर्फका परीक्षा दिने नियमित परीक्षार्थीहरुका लागि वार्षिक परीक्षा फारम खुलेकोले तपशिल अनुसार परीक्षा आवेदन फारम भर्नुहुन सूचित गरिन्छ ।

तपशिल :
- ४ वर्षे स्नातक तह २०८२ सालमा भर्ना भई २०८३ सालमा प्रथम वर्षको नियमित तर्फको विधार्थीहरुले परीक्षा फारम भर्न पाइने छ ।

- विद्यार्थीले सम्पुर्ण कलेजमा भुक्तान गर्नु पर्ने रकम भुक्तान गर्नुपर्नेछ ।

- परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको ३ महिना ननाघेको White Background भएको पासपोर्ट साईजको ३ प्रति फोटो।

- फारम भर्ने अन्तिम मिति २०८३/०२/०५ गते ।

कलेज प्रशासन

४ वर्षे स्नातक तह B.B.S.  B.Ed. B.A  प्रथम वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम...
22/04/2026

४ वर्षे स्नातक तह B.B.S. B.Ed. B.A प्रथम वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि सूचना ।

फाराम भर्ने मिति: २०८३/०१/१० देखि २०८३/०२/११ सम्म नियमित दस्तुर तिरी तथा २०८३ जेठ १४ गते देखि २१ गते सम्म दोब्बर दस्तुर मा ।

Address

Gongabu, Samakhusi
Kathmandu
44611

Alerts

Be the first to know and let us send you an email when Pasang Lhamu Sherpa Memorial College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Pasang Lhamu Sherpa Memorial College:

Shortcuts

Share

Category