17/03/2026
सूचना I
Quality education is our motto.
17/03/2026
सूचना I
सूचना
निरन्तर वर्षाका कारण भोलि मिति २०८२/०६/२१ गते मङ्गलबारका दिन यस विद्यालयको पठन-पाठन कार्य बन्द रहने जानकारी गराइन्छ।
साथै, मिति २०८२/०६/२२ गते बुधबारका दिनदेखि विद्यालय पुनः आफ्नै समयमा नियमित रूपमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।
विद्यार्थी, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारलाई यस सम्बन्धमा अवगत गराइन्छ।
धन्यवाद।
प्रधानाध्यापक
रेय्यान नेशनल स्कूल
05/10/2025
यसै सूचना बमोजिम आज मिती २०८२/०६/१९ गते आइतबार देखि २०८२/०६/२० सोमबार को दिन यस बिद्यालय को पठनपाठन बन्द रहने जानकारी गराइन्छ।
सूचना:
रेय्यान नेशनल स्कूल
भाेली मिति २०८२/०६/०१ गते बुधबारका दिन राष्ट्रिय शाेक विदा रहेकोले यस बिद्यालय को पठनपाठन बन्द रहने जानकारी गराइन्छ।
प्रशासन
रेय्यान नेशनल स्कूल
हरिनगर गाउँपालिकाको सूचना बमोजिम भोलि मिती २०८२/०५/२५ देखि २०८२/०५/२७ गते शुक्रबार को दिन सम्म यस बिद्यालय को पठनपाठन बन्द रहने जानकारी गराइन्छ र २०८२/०५/२८ गते शनिबारको दिन देखि पुन विद्यालय आफ्नै समयमा सुचारु हुने व्यहोरा जानकारी गराइन्छ।
08/09/2025
यसै सूचना बमोजिम भोलि मिती २०८२/०५/२४ गते मंगलबार को दिन यस बिद्यालय को पठनपाठन बन्द रहने जानकारी गराइन्छ।
14/04/2025
यस रैय्यान नेशनल स्कुलमा शैक्षिक सत्र २०८२ का लागि निःशुल्क भर्ना खुल्ला गरिएको छ।
| Monday | 07:00 - 13:00 |
| Tuesday | 07:00 - 13:00 |
| Wednesday | 07:00 - 13:00 |
| Thursday | 07:00 - 23:00 |
| Saturday | 07:00 - 13:00 |
| Sunday | 07:00 - 13:00 |