NEB University Update

NEB University Update

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NEB University Update, College & University, Kathmandu, Kathmandu.

14/12/2025

सबैलाई यहीँ बसिरहन मन लाग्ने अनौठो ठाउँ 😳

20/09/2025
17/09/2025

४ बर्षे स्नातक तह दोस्रो बर्ष (२०८१) को आंशिक तथा मौका परीक्षाको परीक्षा तालिका अनुसार भदौँ २२ गते बाट सुरु भएको परीक्षाहरु देशमा विद्यमान विषम परिस्थितिका कारण परीक्षा २०८२ असोज २,४ र ५ गते राखिएकोमा हालको असहज अवस्था लाई मध्यनजर गर्दै परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएका कारण हालका सम्पुर्ण परीक्षाहरु छठ पर्व पश्चात् मात्र सञ्चालन हुने र परीक्षा तालिका पनि पुन: संशोधन भई आउने कुरा यहाँहरु सम्पुर्ण सरोकारवालाहरुमा जानकारी गराईन्छ ।

04/09/2025

पढाईको फल तुरुन्तै देखिँदैन, तर त्यसको मूल्य जीवनभरि रहन्छ। ✍️TU परीक्षा दिने सबै साथीहरूलाई शुभकामना।

Photos from  NEB University Update's post 09/08/2025

Exam Schedule: 4 Years B.Sc. B.B.S.,B.A.,& B.Ed. 2nd Year -2081 (Partial)

16/07/2025

Breaking news
Class 12 examination result is going to be held in last of The Shrawan as per NEB

Photos from  NEB University Update's post 09/07/2025

सूचना: प्रकाशित नभएका एसइइ नतिजाहरू प्रकाशन गरिएको छ।
MISSING SEE - 2081 RESULT (1ST LOT )

Photos from  NEB University Update's post 09/07/2025

Bachelor 1st Year : New Exam Routine 2082

08/07/2025

स्नातक तह प्रथम वर्षको रुटिन हल्का परिवर्तन 🙏🇳🇵

03/07/2025

Good news :
Tribhuvan University has planned to published all the results within 3to 5 month of exam held time from today onward

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Website

Address

Kathmandu
Kathmandu