संस्कृत माध्यमिक विद्यालय, रानीपोखरी काठमाडौं

  • Home
  • Nepal
  • Kathmandu
  • संस्कृत माध्यमिक विद्यालय, रानीपोखरी काठमाडौं

संस्कृत माध्यमिक विद्यालय, रानीपोखरी काठमाडौं Sanskrit secondary school (Durbar high school)

02/10/2024
सूचना !
07/08/2024

सूचना !

कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने सम्पूर्ण परीक्षार्थीलाई हार्दिक शुभकामना 🌺
26/04/2024

कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने सम्पूर्ण परीक्षार्थीलाई हार्दिक शुभकामना 🌺

यस विद्यालयबाट २०८०/२०८१ मा कक्षा १२ को वार्षिक परीक्षा दिने सबै विद्यार्थीहरूको परीक्षा केन्द्र :  विश्व निकेतन मा.वि. ...
19/04/2024

यस विद्यालयबाट २०८०/२०८१ मा कक्षा १२ को वार्षिक परीक्षा दिने सबै विद्यार्थीहरूको परीक्षा केन्द्र : विश्व निकेतन मा.वि. त्रिपुरेश्वर काठमाडौं परेको व्यहोरा जानकारी गराइन्छ ।

हार्दिक बधाइ !मल्लिका लुङ्गेली कक्षा १० र रेजिना बोहोरा Rejina Bohara कक्षा ११ सहिद गङ्गालाल फाउन्डेसनद्वारा आयोजित उपत्...
30/11/2023

हार्दिक बधाइ !
मल्लिका लुङ्गेली कक्षा १० र रेजिना बोहोरा Rejina Bohara कक्षा ११

सहिद गङ्गालाल फाउन्डेसनद्वारा आयोजित उपत्यकाव्यापी चित्रकला प्रतियोगितामा संस्कृत मावि (दरबार हाइ स्कुल) बाट सहभागी छात्राद्वय मल्लिका लुङ्गेली कक्षा १० र रेजिना बोहोरा कक्षा ११ क्रमशः Junior र Senior Group बाट प्रथम स्थान हासिल गर्न सफल हुनुभएकामा ।

तेस्रो दिन (२०७९/११/३० मंगलबार) :माटोसँग खेल्दै विद्यार्थीहरू । थोरै जग्गामा लगाउन मिल्ने जडिबुटी र तरकारी खेतीको प्रयोग...
17/03/2023

तेस्रो दिन (२०७९/११/३० मंगलबार) :
माटोसँग खेल्दै विद्यार्थीहरू । थोरै जग्गामा लगाउन मिल्ने जडिबुटी र तरकारी खेतीको प्रयोगात्मक कार्यमा -

दोस्रो दिन (२०७९/११/२९ सोमबार) : सहरी क्षेत्रमा माटोरहित खेती गर्ने तरिका सिक्दै विद्यार्थीहरू -
17/03/2023

दोस्रो दिन (२०७९/११/२९ सोमबार) :
सहरी क्षेत्रमा माटोरहित खेती गर्ने तरिका सिक्दै विद्यार्थीहरू -

पहिलो दिन  (२०७९/११/२८ आइतबार) : सहरी क्षेत्रमा खेती गर्ने उपाय सिक्दै विद्यार्थीहरू -
17/03/2023

पहिलो दिन (२०७९/११/२८ आइतबार) :
सहरी क्षेत्रमा खेती गर्ने उपाय सिक्दै विद्यार्थीहरू -

Address

Ranipokhari Kathmandu
Kathmandu

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+97714249275

Website

Alerts

Be the first to know and let us send you an email when संस्कृत माध्यमिक विद्यालय, रानीपोखरी काठमाडौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to संस्कृत माध्यमिक विद्यालय, रानीपोखरी काठमाडौं:

Shortcuts

Share

Category