Nepal Japan International Education School

Nepal Japan International Education School Nepal Japan International Educational School
नेपाल जापान इन्टरनेशनल इजुकेशन स्कुलमा यहाहरूलाई स्वागत छ ।
(1)

तपाई बिद्यार्थी भिसामा जापान जान चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस।
📞 014700107 📱 9851082990 📲

''जापानीज भाषा सिकौ र जापान जाऔ" 🇯🇵✈️ We make your dream come true ✈️🇯🇵🚉
🗣+2 भर्खरै पास गरेर बस्नूभएको 🙏🙏🙏बिधार्थीहरुलाई उच्च प्राथमिकता🗾📱📲
👉️ बिना पैसा फुर्सद को समयमा जापानीज भाषा सिकौं र जापान जाऔ🇯🇵✈️
——————————————
- जापान जानको लागी भाषा तयारी कक्षाहरू भैरहेको।
- + २, स्नातक र मास्टर पासले आवे

दन गर्न सक्ने।
- NAT / JLPT तयारी कक्षा सन्चालनमा।
- जापानमा Part टाइम रोजगारको लागी सहयोग गर्ने ।
-एजुकेशन ग्याप हुनेले पनि एप्लाई गर्न मिल्ने।
- कम प्रतिशत हुनेले पनि एप्लाई गर्न सक्ने।
-जापान पहिलो पटक एप्लाई गर्न चाहनूहुनेको लागी मात्र ( No Reapply )
- एप्लाई हूने सिटि : अल ओभर जापान।
——————————————————
जापानको कलेज फि:
एक बर्षको ट्युसन फि, इन्स्योरेन्स फि, भर्ना फि र छमहिनाको होस्टेल फि गरेर ९-१२लाख सम्म आउन सक्छ. तिर्नसक्नूहून्छ ??
जापानमा जब जून कलेजमा जानूहून्छ त्यही कलेजले बिधार्थीलाई काम लगाइदिने गर्दछ।
———————————————————
जापान बिधार्थी भिषा एप्लाई कसरी गर्ने??? How to apply student visa to japan ???
———————————————————
फस्ट🥇

एप्लिकेशन फर्म भर्ने
सम्पुर्ण एकेडेमिक डकुमेन्ट बुझाउने
जापानिज भाषाको पढाई सुरु गर्ने

सेकेन्ड🥈

जापानको कुन ठाउमा जाने हो त्यहाको कलेजमा इन्टरभ्यु दिने
सम्पुर्ण डकूमेन्ट तयार गर्ने र जापानी भाषामा ट्रान्सलेट गरी ईमिग्रेशनमा अप्लाई गर्ने
र जापानिज भाषा पढी राख्ने

थर्डमा 🥉

ईमिग्रेशनबाट सि. ओ. ई. आएपछी शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर बनाऊने
जापानमा कलेज फि पठाउने
ओरिजिनल सि. ओ. ई. आएपछी जापान एम्बिसीमा भिषा अप्लाई गर्ने
भिषा लियर थोरै जापानी यन साटने, टिकट किनेर जापान जाने

फोर्थमा 👌✈️

जापानको कलेजले यअरपोर्टमा पिकअप गर्ने, र पार्टटाइम काम लगाइ दिने।
——————————————————
अन्य जापान गयपछी✈️🇯🇵📖💴
——————————————————
जति धेरै जापानिज भाषा आउछ जापानमा त्यती नै राम्रो र सजिलो पैसा धेरै पाउने काम मिल्दछ। सुरूमा तपाईलेजापानमा दूई बर्ष जापानिज भाषा पढनूहून्छ त्यसपछी :

प्लसटू पासले : तिन बर्ष भोकेशनल कलेज पढने अनी ओर्कीङ चेन्ज गरेर लाईफ टाइम काम गर्ने।

ब्याचलर वा मास्टर पासले : दूई बर्ष जापानिज भाषा पछी सिधै ओर्कीङ चेन्ज गरेर लाईफ टाइम काम गर्न मिल्ने।

अथवा नेपाल फर्केर आफ्नै काम गर्ने।

तपाई आफै चुज गर्न सक्नूहून्छ।

# केही सोध्न मन छ भने सोध्न सक्नूहून्छ।
…………………………………………………
नेपाल जापान इन्टरनेशनल इजुकेशन स्कुल

ठेगाना: सोहृखुट्टे उकालोको, शाक्य फर्मा बिल्डीङको, तेस्रो तल्ला, काठमाडौ

Call now : 9851082990, 9817229105, 014700107

Viber now : 9851082990, 9817229105

जापानमा जाने सिटीहरु: अल ओभर जापान
जापान एप्लाई सेसनहरु :
जनावरी,अप्रील,जूलाई र अक्टोबर।
——————————————————-

Nepal Japan international Education school listing in a 170 No. https://www.facebook.com/share/18Rj8oVWDH/?mibextid=wwXI...
24/05/2026

Nepal Japan international Education school listing in a 170 No.

https://www.facebook.com/share/18Rj8oVWDH/?mibextid=wwXIfr

सरकारले आ.व.२०८२/८३ का लागि नविकरण भएका शैक्षिक परामर्शदातृ संस्थाहरूसँग मात्र सेवा लिन आग्रह गरेको छ ।

03/02/2026

Admission Opens For October Intake 2026

Begins your higher education journey in Japan with expert guideance and start with free Japanese language traing to prepare confidentiality for study and visa success.
We support student at every stage, from language preparation to university admissions and student visa processing.

30/01/2026

Tokyo immigration 100% Coe granted from Nepal Japan international Education School
Now your Turn

Saraswati Puja At Nepal Japan International Education School🪷❤️🪔    educationschool
23/01/2026

Saraswati Puja At Nepal Japan International Education School🪷❤️🪔

educationschool

Happy New Year 2026🎉🎊🙌❤️
31/12/2025

Happy New Year 2026🎉🎊🙌❤️

Notice regarding new year.
31/12/2025

Notice regarding new year.

19/12/2025

Japanese language teacher 先生 needed. Interested. Inbox plz at what’s app 9851082990

15/12/2025

यदी तपाई July Intake मा Japan जाने सोचमा हुनुहुन्छ र तपाई संग GPA 2.8 भन्दा माथी छ र जापानीज भाषा छ भने जापानको A लेबलको College Nagoya र Osaka मा Apply गर्न हामीलाई सम्जनुहोस
Contest No : 014700107

Admission Open for July 2026 intake🙌Free language classes🆓✅Gap accepted ✅High COE rate📈Limited seats⏰Hurry up!!         ...
20/11/2025

Admission Open for July 2026 intake🙌
Free language classes🆓✅
Gap accepted ✅
High COE rate📈
Limited seats⏰
Hurry up!!




30/10/2025

We need Japanese language teacher for full time if you are interested please our location sorhakhutte, Kathmandu
Contact :9851082990

Address

Kathmandu

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779851082990

Alerts

Be the first to know and let us send you an email when Nepal Japan International Education School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nepal Japan International Education School:

Shortcuts

Share