Lok Sewa Sahyogi - लोक सेवा सहयोगी

Lok Sewa Sahyogi - लोक सेवा सहयोगी लोकसेवा तयारी गरिराख्नु भएका विधार्थीहरुकालागि बनाइएको पेज ।

17/12/2025

नेपाल सँग दौत्य समबन्ध कायम भएको अन्तिम देश कुन हो ?

स्वागतयोग्य निर्णय :(ऐनमा नै स्पष्ट तोकिएको अवस्था बाहेक सामान्य अवस्थामा नपर्ने..)
15/12/2025

स्वागतयोग्य निर्णय :
(ऐनमा नै स्पष्ट तोकिएको अवस्था बाहेक सामान्य अवस्थामा नपर्ने..)

कोशी प्रदेशको पाचौं तह (प्राबिधिक/अप्राबिधिक) तर्फ बिज्ञापन खुलेको छ !
15/12/2025

कोशी प्रदेशको पाचौं तह (प्राबिधिक/अप्राबिधिक) तर्फ बिज्ञापन खुलेको छ !

NPL दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ।
13/12/2025

NPL दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ।

13/12/2025

क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो प्रदेश कुन हो ?!

24/11/2025

सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त
✅ २०८२ मंसिर ८ गते।

लोकसेवा आयोगले निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक), तथा स्वास्थ्य सेवाका आठौं/सातौं तह (बढुवा, आ.प्र., ...
12/11/2025

लोकसेवा आयोगले निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक), तथा स्वास्थ्य सेवाका आठौं/सातौं तह (बढुवा, आ.प्र., खुला तथा समावेशी) पदहरूकाे विज्ञापन खुलाएको छ। 🙏❣️

कोशी प्रदेश नायव प्राविधिक सहायक पदको लिखित परीक्षाकको नतिजा प्रकाशन गरिएको बारे सूचना ।
05/11/2025

कोशी प्रदेश नायव प्राविधिक सहायक पदको लिखित परीक्षाकको नतिजा प्रकाशन गरिएको बारे सूचना ।

30/10/2025

‘ग्लोबल पिस इन्डेक्स २०२५’ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

७६ औँ ७७ औँ ६७ औँ ६६ औँ

त्रिविको चार वर्षे स्नातक तहको शैक्षिक क्यालेन्डर !
29/10/2025

त्रिविको चार वर्षे स्नातक तहको शैक्षिक क्यालेन्डर !

छठमा बिदा बढाउनु पर्ने माग: मधेसी अधिकृत समाज नेपालले चार दिनसम्म कठोर निर्जल व्रत बसेर मनाइने छठ पर्वमा सरकारले बिदा एक...
24/10/2025

छठमा बिदा बढाउनु पर्ने माग: मधेसी अधिकृत समाज नेपालले चार दिनसम्म कठोर निर्जल व्रत बसेर मनाइने छठ पर्वमा सरकारले बिदा एक दिन मात्रै नभएर ४ दिन हुनुपर्ने माग राखेको छ। 🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Lok Sewa Sahyogi - लोक सेवा सहयोगी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share