Momiji Int’l Academy

Momiji Int’l Academy 🌍 Empowering Global Dreams | MOMIJI Int’l
Study • Work • Succeed in Japan
From Language to Visa — We’ve Got You Covered 🎓✈️

🎉JFT परीक्षा PASS गर्नुभएकोमा Sunita Waiba Tamang Pujana Shrestha ज्यूलाई हार्दिक बधाई! 🌸हजुरहरुको यो महत्वपूर्ण उपलब्धि...
06/05/2026

🎉JFT परीक्षा PASS गर्नुभएकोमा Sunita Waiba Tamang Pujana Shrestha ज्यूलाई हार्दिक बधाई! 🌸
हजुरहरुको यो महत्वपूर्ण उपलब्धिमा MOMIJI International Academy परिवार अत्यन्तै गर्व महसुस गर्दछ।✨
हजुरहरुको निरन्तर मेहनत, अनुशासन र समर्पणले नै आज यो सफलता सम्भव भएको हो।🎊 आगामी दिनहरूमा पनि तपाईंहरुले अझ धेरै प्रगति र सफलता प्राप्त गर्नुहुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ। 🇯🇵✨
थप जानकारीको लागि
🌐: www.momijiacademy.com
📞: 01-5912507, 9860797507
📍 : सामाखुसी-१०, काठमाडौं

29/04/2026

जापानतर्फको सुखद यात्राको लागि हार्दिक शुभकामना! 🇳🇵✈️🇯🇵 तपाईँको सफलता नै हाम्रो सबैभन्दा ठूलो खुसी हो। मेहनत र धैर्यताको फलस्वरूप जापान जाने तपाईंको सपना साकार भएकोमा हार्दिक बधाई! यो नयाँ यात्राले तपाईंको जीवनमा थप खुसी र सफलताका रङ्गहरू भर्न सकोस्। उज्ज्वल भविष्य र सुरक्षित यात्राको धेरै धेरै शुभकामना! 🙌✨ शुभ यात्रा! ❤️ .
थप जानकारीको लागि
🌐: www.momijiacademy.com
📞: 01-5912507, 9860797507
📍 : सामाखुसी-१०, काठमाडौं

27/04/2026

नयाँ देश, नयाँ अवसर, र नयाँ उचाइ! 🇳🇵✈️🇯🇵
जापानतर्फको सुखद यात्राको लागि हार्दिक शुभकामना! 🇳🇵✈️🇯🇵
तपाईँहरूको सफलता नै हाम्रो सबैभन्दा ठूलो खुसी हो। सुरक्षित उडान र सुखद भविष्यको हार्दिक शुभकामना! 🙌✨ शुभ यात्रा! ❤️

17/04/2026

संसारको सबैभन्दा सुन्दर शब्द 'आमा'। आमा, तपाईं हाम्रो संसारको सबैभन्दा ठूलो प्रेरणा हुनुहुन्छ। तपाईंको निस्वार्थ माया र त्यागको सधैं ऋणी छौं।सम्पूर्ण आमाहरूको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दछौं। माता तीर्थ औंसीको शुभकामना! ❤️

14/04/2026

नयाँ देश, नयाँ अवसर, र नयाँ उचाइ! 🇳🇵✈️🇯🇵
जापानतर्फको सुखद यात्राको लागि हार्दिक शुभकामना! 🇳🇵✈️🇯🇵
तपाईँहरूको सफलता नै हाम्रो सबैभन्दा ठूलो खुसी हो। सुरक्षित उडान र सुखद भविष्यको हार्दिक शुभकामना! 🙌✨ शुभ यात्रा! ❤️

14/04/2026

नयाँ वर्ष २०८३ को मंगलमय शुभकामना! 🍁✨

यो नयाँ वर्षले तपाईंको जीवनमा आशाका नयाँ किरणहरू र सफलताका ढोकाहरू लिएर आओस्। 🍁मोमिजी कन्सल्टेन्सी परिवार तपाईंको उज्ज्वल भविष्यको कामना गर्दछ। 🎓 यो वर्ष तपाईंको जापानी यात्राको सुरुवात गर्ने सुन्दर वर्ष बनोस्! ✈️🇯🇵

जापान जाने तपाईंको सपनालाई थप उचाइमा पुर्‍याउन मोमिजी कन्सल्टेन्सी सधैं यहाँहरूसँग छ। 🤝 यो नयाँ वर्षमा खुसी र सफलता सधैं तपाईंको साथमा रहोस्! 🎉🎊

09/04/2026

जापानतर्फको सुखद यात्राको लागि हार्दिक शुभकामना! 🇳🇵✈️🇯🇵
नयाँ देश, नयाँ अवसर र नयाँ क्षितिजले तपाईँलाई स्वागत गरिरहेको छ। आफ्नो लक्ष्यमा सधैं अडिग रहनुहोला। सुरक्षित यात्रा र सफल भविष्यको हार्दिक शुभकामना! 🌸✨
हाम्रो साथ र शुभकामना सधैं तपाईँसँगै छन्।सुरक्षित यात्रा र सुनौलो भविष्यको हार्दिक शुभकामना! 🇳🇵

30/03/2026

जापानतर्फको सुखद यात्राको लागि हार्दिक शुभकामना! 🇳🇵✈️🇯🇵
नयाँ सुरुवात, नयाँ सपना, र अनगिन्ती सम्भावनाहरू, सधैं आफ्नो मार्गमा अडिग रहनुहोस् र उज्ज्वल भविष्यतर्फ अघि बढिरहनुहोस्। 🌏💫
हाम्रो साथ र शुभकामना सधैं तपाईँसँगै छन्।सुरक्षित यात्रा र सुनौलो भविष्यको हार्दिक शुभकामना! 🇳🇵
🙏✨

Welcome to Our Graduation Ceremony 2026 🎓🍁We warmly welcome all our dear students to this special day.This moment belong...
20/03/2026

Welcome to Our Graduation Ceremony 2026 🎓🍁
We warmly welcome all our dear students to this special day.
This moment belongs to you as we celebrate your hard work, dedication, and achievements.
Congratulations on your success and best wishes for your bright future! ✨

Address

Samakhusi/10
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Momiji Int’l Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share