NEB class 12 hub

NEB class 12 hub

Share

NEB Class 12 study help

✔ Old Is Gold Questions
✔ Short Notes & Study PDFs
✔ Physics • Chemistry • Biology

Follow the page and boost your exam preparation.

29/05/2026

शिवको ध्यानमा संसार शान्त हुन्छ।
शिव बिना शक्ति अधुरा, शक्ति बिना शिव अपुरा।
हर हर महादेव ॐ नमः शिवाय 🕉️🙏🏻

Pic: AI

29/05/2026

Hark Sampang लेख्नुहुन्छ: "बौलाएछ अर्थ मन्त्री, राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत १०० वटा घर बनाएर बेच्ने ?" सरकार हो कि घरजग्गा व्यापारी ?"

29/05/2026

🩺 If you had a chance to become a doctor tomorrow, would you take it? Why or why not?

29/05/2026

Happy Republic Day to all , गणतन्त्र दिवसको शुभकामना! गणतन्त्र दिवस २०८३ मुलसमारोहम सहभागी हुने क्रममा प्रधानमन्त्री बालेन्द्र शाह🎉

29/05/2026

विद्या र ज्ञानकी देवी सरस्वतीले तपाईंलाई स्पष्ट सोच, सही निर्णय र जीवनको दिशानिर्देश प्रदान गरुन् 🙏

28/05/2026

भोलिदेखि अफिसरको परिक्षा सुरु हुँदैछ, कस्तो छ त तयारी ? 😢

28/05/2026

Dear Class 11 students Exam Kasto bhayo ta ? 👍

28/05/2026

के यो माया हो: आफ्नो boyfriend संग बिहे गराइदिन माग राख्दै बाँकेमा एक १८ वर्षिय किशोरी मोबाईलको टावर माथी चडेकी छन भने उनलाई सम्झाइ बुझाइ तल झारिएको हो।

28/05/2026

New Trend of Nepal Police 🫡

28/05/2026

Good New - राष्ट्रिय परिक्षा बोर्ड ले Class 12 को नतिजा को ५०% तयारी सकिएको र नतिजा असार १० सम्ममा प्रकाशन गर्ने तयारी रहेको जनाएको छ।

28/05/2026

Bad New :- Free Fire जस्ता Mobile Gaming App हरूमा प्रतिबन्ध लगाउन सरकारलाई आग्रह गरेका छन् ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Bagmati
Kathmandu
44600