Tokha Nagar Bal Sanjal

Tokha Nagar Bal Sanjal

Share

Tokha nagar bal Sanjal is the joint effort of the children from every nook and crannies of Tokha municipality.

The main objective of this club is to create various ways for child friendly local governance.

Photos from Tokha Nagar Bal Sanjal's post 06/03/2026

वडा बाल सञ्जालको नमुना कार्य....

आज टोखा नगरपालिका वडा नं ११ वडास्तरीय बाल सञ्जाल ( साहसी बाल सञ्जाल) ले Online माध्यम (Zoom) मा " बाल संरक्षण सम्बन्धी कानुनी प्रावधान " विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमलाई टोखा नगर बाल सञ्जालका सचिव धिरेन्द बि.सी. र नगर बाल सञ्जालका सदस्य असलकृष्ण दाहालले सहजीकरण गर्नुभयो।
वडा बाल सञ्जालका पदाधिकारीहरुले कार्यक्रम online माध्यममा भए पनि एकदमै प्रभावकरी भएको जानकारी गराउनुभयो।

Photos from Tokha Nagar Bal Sanjal's post 09/02/2026

टोखा नगर बाल सञ्जालको आयोजनामा आज टोखा नगरपालिका वडा ७ स्थित तिलिङ्गाटार माध्यमिक विद्यालयमा "बाल संरक्षण" सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।

Photos from Tokha Nagar Bal Sanjal's post 05/02/2026

टोखा नगरपालिका को समन्वय कानूनी साक्षरता नेपाल को सहयोग र टोखा नगर बाल सञ्जालको आयोजनामा आज Mount Radiant school मा "बालबालिका र बाल अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम" सम्पन्न भयो।

Photos from Tokha Nagar Bal Sanjal's post 02/02/2026

बाल संरक्षणमा बालबालिका: बालअधिकार र सुरक्षा सम्बन्धी टोखा नगर बाल सञ्जाल लाई ३ दिने आवासीय TOT तालिम टोखा नगरपालिका को समन्वय र कानूनी साक्षरता नेपाल को आयोजनामा सामाजिक सेवा अध्ययन केन्द्र, नक्खु, ललितपुरमा सम्पन्न भयो।

Photos from Tokha Nagar Bal Sanjal's post 30/01/2026

TOT Training Day 1....

29/01/2026

Photos from Tokha Nagar Bal Sanjal's post 25/01/2026

टोखा नगर बाल सञ्जालले मिति २०८२ माघ १० गते "पुस्तक हस्तान्तरण कार्यक्रमको" क्रममा काठमान्डौ क्षेत्र नं ५ प्रतिनिधि सभा सदस्य उमेदवार प्रदिप पौडेल समक्ष बालबालिकालाई कुुनै पनि प्रकारका राजनितिक गतिविधिमा प्रयोग नगर्न र बालबालिकाका मुद्दालाई आफना राजनितिक घोषणा पत्र एवंम ऐजेन्डामा समावेश गर्ने जस्ता विषयमा ध्यान केन्द्रित गर्दे अनुरोध पत्र बुझाएका छन।

25/01/2026
Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu