Teacher Voice - Nepal

Teacher Voice - Nepal "One book, One pen, One child and One teacher can change the world"
- Malala Yousafzai
(4)

भोटेकोसीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे ने.शि.महासङ्घको विज्ञप्ति ।
26/08/2026

भोटेकोसीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे ने.शि.महासङ्घको विज्ञप्ति ।

26/08/2026

प्रोत्साहन भत्ता: स्थायी शिक्षकले मात्र पाउने देखियो ।

बधाई छ । रामचन्द्र खडका ।। सर ।।।स्थानिय शिक्षा सेवा, शिक्षा प्रशासन समुह, नवौ तह (प्राबिधिक), उप-शिक्षा निर्देशकको लागि...
25/08/2026

बधाई छ । रामचन्द्र खडका ।। सर ।।।
स्थानिय शिक्षा सेवा, शिक्षा प्रशासन समुह, नवौ तह (प्राबिधिक), उप-शिक्षा निर्देशकको लागि लोक सेवा आयोगले लिएको परिक्षाको लिखित तथा अन्तरबार्ता समेतमा सफल भइ सिफारिस हुन सफल हुनु भएकोमा हार्दिक बधाइ तथा सुभकामना छ

सरकारले २,३ दिनमा शिक्षा नियमावली संशोधन गर्ने आन्तरिक तयारी गरेको छ। नियमावली एघारौं संशोधन हुँदै छ। शिक्षक सरुवा प्रभा...
25/08/2026

सरकारले २,३ दिनमा शिक्षा नियमावली संशोधन गर्ने आन्तरिक तयारी गरेको छ।
नियमावली एघारौं संशोधन हुँदै छ। शिक्षक सरुवा प्रभाबकारी बनाउन के गर्नुपर्छ।
तपाइले यो भरेर सुझाब दिन सक्नुहुनेछ शिक्षकमित्रहरु छिटो गरौ है तत्काल गरिहालौ।
कमेन्टमा राखिएको गोगुल फम छ तेसमा गयर सुझाब दिन सक्नुहुनेछ ।

25/08/2026

शिक्षक सरुवालाई व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन नीतिगत, डिजिटल र आवश्यकतामा आधारित प्रणाली अपनाउनुपर्छ:
मुख्य रूपमा यी उपाय प्रभावकारी हुन्छन्:
१. डिजिटल सरुवा प्रणाली — सबै सरुवा आवेदन अनलाइनबाट लिने र प्रक्रिया सार्वजनिक गर्ने।
२. स्पष्ट मापदण्ड — सेवा अवधि, विषयगत आवश्यकता, भौगोलिक अवस्था, दुर्गम क्षेत्र, स्वास्थ्य तथा पारिवारिक अवस्थाजस्ता आधारमा अंकभार तोक्ने।
३. दरबन्दी र शिक्षकको मिलान — विद्यालयमा विद्यार्थी संख्या र विषयगत आवश्यकताका आधारमा शिक्षक दरबन्दी मिलान गरेर मात्र सरुवा गर्ने।
४. पारदर्शी अंक प्रणाली — कसले कति अंक पाएर सरुवा भयो भन्ने विवरण सार्वजनिक गर्ने।
५. राजनीतिक तथा व्यक्तिगत दबाब अन्त्य — पहुँच र सिफारिसका आधारमा होइन, तोकिएको मापदण्डका आधारमा सरुवा हुनुपर्ने।
६. दुर्गम क्षेत्रलाई प्राथमिकता — लामो समय दुर्गम क्षेत्रमा सेवा गरेका शिक्षकलाई सुगम क्षेत्रमा सरुवामा प्राथमिकता दिने व्यवस्था।
७. विषयगत शिक्षकको सुरक्षा — गणित, विज्ञान, अंग्रेजी, प्राविधिक आदि विषयमा शिक्षक अभाव भएका विद्यालयमा शिक्षकको सरुवा रोक्ने/व्यवस्थित गर्ने।
८. सरुवा समयतालिका निश्चित गर्ने — वर्षमा निश्चित समयावधिमा मात्र नियमित सरुवा गर्ने।
९. अपिलको व्यवस्था — सरुवा प्रक्रियामा चित्त नबुझेमा स्वतन्त्र पुनरावलोकन/उजुरी गर्ने व्यवस्था।
१०.स्थानीय तहबीच समन्वय — एउटै स्थानीय तहभित्र मात्र नभई आवश्यकताअनुसार अन्तरपालिका सरुवालाई पनि व्यवस्थित गर्ने।
११. शिक्षकको व्यक्तिगत अवस्थाको सम्मान — गम्भीर पारिवारिक परिस्थिति, अपाङ्गता, पति–पत्नीको कार्यस्थल आदि जायज अवस्थालाई निश्चित मापदण्डसहित सम्बोधन गर्ने।
१२. सरुवा विवरण सार्वजनिक गर्ने — रिक्त दरबन्दी, आवेदन, छनोटको आधार र अन्तिम सरुवा सूची सार्वजनिक गर्ने।

सरुवा पीडित शिक्षकहरुले यो जिल्लागत फम भर्नुहोला: प्रवक्ता रत्न कण्डेल
25/08/2026

सरुवा पीडित शिक्षकहरुले यो जिल्लागत फम भर्नुहोला: प्रवक्ता रत्न कण्डेल

24/08/2026

शिक्षक सरुवा पिडित शिक्षकले सभ्य भाषामा आदरणीय शिक्षामन्त्री Sasmit Pokharel लाई Message गरौ:

आफनो वास्तविक समस्या लेखी पठाउन अनुरोध गर्दछु।
मा. शिक्षामन्त्री सस्मित पोखरेल: 9840071555 यसमा Message लेखी शिक्षक सरुवा तीन बर्ष हटाई परिक्षण काल सकिए पछि हुने ब्यबस्था तत्काल शिक्षा नियमावली र शिक्षा ऐन नआउन्जेल सम्म परिपत्र बाट हटाउन अनुरोध गरौ ।

यो हाम्रो सकारात्मक आन्दोलन हो । हामी हजारौ शिक्षकले सन्देशमुलक दबाब दियौ भने शिक्षामन्त्रीले चाहेमा यो परिपत्र बाट समस्या समाधान हुन्छ।

सबैले यो पोस्ट व्यापक सेर गरेर सरुवा पिडित शिक्षकलाई message गर्न लगाऔ र गरौ ।।।
धन्यवाद ।।।
नाम ......................

24/08/2026

I got over 3,000 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

24/08/2026

शिक्षकको सरुवा हुन तीन बर्ष तत्काल हटाई परिक्षण काल सकिए पछि हुने ब्यबस्था शिक्षामन्त्रालयले परिपत्र जारी गरि हजारौ शिक्षकलाई घरपाएक जान दिनुपर्छ।
शिक्षामन्त्री Sasmit Pokharel ले चाहेमा यो काम गर्न सकिन्छ। शिक्षामन्त्रालय नै शिक्षकको पक्षमा छैन कसरी हुन्छ। शिक्षकलाई दुख दिने भन्दा अरु काम केही होइन।
धन्यवाद ।।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Teacher Voice - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share