07/05/2026
बागमती प्रदेश कृषि लोकसेवा विशेष नोट❣️🙏
यति हेरेर मात्र जाँदा २/३ प्रश्न कसो नसोध्ला र ?
Share गरी सुरक्षित राखी पढ्नुहोस्
✍️ Ganesh Khadka
कृषि लोकसेवा तयारी सम्बन्धि सम्पूर्ण जानकारीको लागि Page Like & Follow गरि हामीसंग जोडिनुहोला 🙏❤️ Official page Of © 𝐏𝐒𝐂 Agriculture
07/05/2026
बागमती प्रदेश कृषि लोकसेवा विशेष नोट❣️🙏
यति हेरेर मात्र जाँदा २/३ प्रश्न कसो नसोध्ला र ?
Share गरी सुरक्षित राखी पढ्नुहोस्
✍️ Ganesh Khadka
30/04/2026
प्रदेश लोकसेवा आयोग बागमती विभिन्न प्राविधिक पाँचौं तहका परीक्षा भवन कायम गरिएको सूचना
30/04/2026
संघिय लोकसेवा आयोग प्राविधिक तर्फ रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको परीक्षा मिति तोकिएको छ
28/04/2026
३० औ राष्ट्रिय चिया दिवसको शुभकामना 🍃🌿
25/04/2026
ल आयो है त आज बागमती पाँचौलाई सोधेको सम्पुर्ण आधिकारिक Gk प्रश्न जस्ताको तस्तै ।
22/04/2026
कोशी प्रदेश कृषि चौथो तह लाई सोधेको प्रश्नपत्र
सम्भावित उत्तर सहित
19/04/2026
Cereal crops inset & disease
PSC AGRICULTURE 24 likes, 1 comment. "Agriculture officer,5th &4th (Plant protection cereal crop insect and disease Day-2) "
14/04/2026
कर्तव्य नबिर्सिने सुन्दर प्रकृति ❤️
बैशाख एक गते मात्र फुल्ने फुल सहलेश
12/04/2026
Sustainable Agriculture Note
✍️: Tirtha Prakash Poudel
11/04/2026
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
चैते धान मूल्य प्रतिक्विटल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा गहुँको मूल्य ३ हजार ९ सय ४५ रुपैयाँ कायम गरिएको छ।
10/04/2026
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाको चौथो तह (अप्राविधिक/प्राविधिक) को भारी सङ्ख्यामा विज्ञापन खुलाएको छ है ।