ADDO Batteries Nepal

ADDO Batteries Nepal

Share

Smart Energy for Smart Living. Reliable power solutions tailored for Nepal’s households, workplaces & institutions.

ADDO—your dependable energy partner, all year round.

17/12/2025

Coming soon……

26/11/2025
23/10/2025

सम्पुर्णमा भाई टिकाको शुभकामना

19/10/2025

ऊर्जाको उज्यालोसँगै शुभकामनाको प्रकाश फैलोस् ✨

काग तिहारले सबैमा शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस् 🕯️

ADDO Batteries परिवारको तर्फबाट काग तिहारको हार्दिक मंगलमय शुभकामना 🔋

02/10/2025

महान चाड बिजया दशमीको हार्दिक मंगलमय शुभकामना।

16/08/2025

Wishing you a blessed Krishna Janmashtami! 🙏
May Lord Krishna's divine blessings bring continuous power and prosperity to your life.🦚

09/08/2025

जनै पूर्णिमा र रक्षा बन्धनको पावन अवसरमा तपाईंको जीवनमा सुख, समृद्धि र दीर्घायुको कामना गर्दछौं। ❤️🙏

#जनैपूर्णिमा #रक्षाबन्धन

30/07/2025

तपाईं सुत्दा सुत्दै काम गर्ने भरपर्दो पावर!
ADDO THE KING को ब्याट्री र इन्भर्टरले तपाईंको घरमा निरन्तर बिजुली आपूर्ति सुनिश्चित गर्छ।

17/07/2025

जब धेरै जरुरी पर्छ, त्यतिखेर Backup मिल्छ।🔋

With Long Backup, Fast Charging, Low Maintenance, and Reliable Warranty – ADDO Battery is built for every critical moment.⚡️

10/07/2025

ADDO Batteries Nepal परिवारको तर्फबाट सम्पूर्ण गुरुहरूलाई गुरु पूर्णिमाको हार्दिक शुभकामना। 🙏

08/07/2025

के ब्याट्रीमा समस्या आयो?
यसको समाधान हो – Addo Batteries! 🔋

Addo Batteries ले दिन्छ:
- लामो ब्याकअप
- छिटो चार्ज हुने सुविधा
- न्यून मर्मतसम्भार
- भरपर्दो वारेन्टी

अब ढिला नगरी समस्याबाट समाधानतिर अघि बढ्नुहोस्।
आजै Addo Batteries मा परिवर्तन गर्नुहोस्!

Backup होस् या Budget — तपाईंका लागि दमदार विकल्पहरू हामीसँग छ!

06/07/2025

अब बत्ती गएनि, पढाइ कहिल्यै रोकिदैन!⚡

हरेक पढाइ सेसन ADDO Battery सँग उज्यालो र भरपर्दो हुनेछ — लामो ब्याकअप र भरपर्दो वारेन्टीको साथ।🔋

किनभने तपाईंको छोराछोरीको भविष्य महत्वपूर्ण छ

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu