St George International School

St George International School St. George International School
Bishalnagar, Ktm
Phone No: 01-4518200

Congratulation to the finalist voice of SAAT
15/11/2025

Congratulation to the finalist voice of SAAT

25/08/2025
आज SAAT ले आयोजना गरेको सम्मान कार्यक्रममा हाम्रो स्कुल सेन्ट जर्जबाट समानित हुनुहुने शिक्षकहरुको तर्फबाट रामबाबु यादब, ...
19/07/2025

आज SAAT ले आयोजना गरेको सम्मान कार्यक्रममा हाम्रो स्कुल सेन्ट जर्जबाट समानित हुनुहुने शिक्षकहरुको तर्फबाट रामबाबु यादब, प्रमिला कार्की, रजनी श्रेष्ठ र कर्मचारी तर्फबाट जमुना ढुंगानालाई हार्दिक बधाई एवं शुभकामना !

अध्यक्ष - प्रल्हाद दाहाल
प्र.अ मेघराज बजगाई एवं स्कुल परिवार

आज साउन ३ गते विद्यालयको प्रथम त्रैमासिक परीक्षा फल वितरण कार्यक्रमका केही तस्वीरहरु  ....
19/07/2025

आज साउन ३ गते विद्यालयको प्रथम त्रैमासिक परीक्षा फल वितरण कार्यक्रमका केही तस्वीरहरु ....

Some glimpse of SEE honorary program organized by St. George School  2082/04/02
19/07/2025

Some glimpse of
SEE honorary program organized by St. George School 2082/04/02

एसईई २०८१ का विद्यार्थीहरुलाई बधाई एवं बिदाई कार्यक्रम २०८२ साउन २ गते स्कुल परिसरमा ....
19/07/2025

एसईई २०८१ का विद्यार्थीहरुलाई बधाई एवं बिदाई कार्यक्रम २०८२ साउन २ गते स्कुल परिसरमा ....

हार्दिक बधाई एवं शुभकामना ! राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको चैत महिनामा संचालन गरेको माध्यमिक शिक्षा परीक्षा (एस.ई....
28/06/2025

हार्दिक बधाई एवं शुभकामना !
राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको चैत महिनामा संचालन गरेको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) मा हाम्रो विद्यालयका सबै विद्यार्थीहरूले राम्रो जिपिए ल्याएर उत्तीर्ण भएकोमा विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

यस सफलतामा योगदान दिनुहुने सम्पूर्ण विद्यार्थी ,शिक्षक-शिक्षिका, अभिभावक वर्ग तथा विद्यालय परिवारलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दछौं।

सेन्ट जर्ज स्कुल परिवार

27/06/2025

A huge Congratulations to all students of St. George International School securing A+ and A GPA in SEE 2081. It is our pride in your grand Success. Have your bright future ahead.
❤️
School family .

26/06/2025

Students learning music

यस वर्षको क्यालेन्डर अनुसार विद्यार्थीहरु पौडी खेल्न हुप्पील्याण्डमा .....
17/06/2025

यस वर्षको क्यालेन्डर अनुसार विद्यार्थीहरु पौडी खेल्न हुप्पील्याण्डमा .....

Students busy in their ECA activities ( Wall magazine ) inter house competition .
13/06/2025

Students busy in their ECA activities ( Wall magazine ) inter house competition .

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714518200

Website

Alerts

Be the first to know and let us send you an email when St George International School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to St George International School:

Shortcuts

Share

Category