Pradeep Prasad Pant

Pradeep Prasad Pant Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pradeep Prasad Pant, Tutor/Teacher, Kathmandu.

हाम्रो page visit गर्नुभएकोमा धन्यवाद ।हाम्रो यस page लाई like गर्नुहाेला । यसमा हामी विशेष गरी व्यवस्थापन संकाय तर्फको विद्यार्थी लाई सहज हुने content राख्ने छौँ।

12/12/2024

कुनै शहरमा दुई जना चोरहरू बस्दा रहेछन । ती चोर् मध्ये पहिलो चोर खासै नपढेको, यस्तै चार पाँच पढेर चोरी गर्ने तिर लागेको रहेछ भने दोस्रो चोर चाँही दुई वटा बिषयमा डिग्री गरेर पनि जागीर नपाए पछी चोरको पेशा अङ्गालेको रहेछ । यस्तैमा एक रातको कुरा हो ती दुई जना एउटा किराना पसल लुट्न भनेर बजार तिर गएछन । रातिको बाह्र बजे जब उनिहरूले बल्लतल्ल गरेर सटर तोडे तब उनिहरूले छिटो छिटो पसलमा भएका चिज बस्तु बोकेर भागेछन । जाडोको बेला थुर्थुर काँप्दै, कतै पुलिसले भेटाउला कि भनेर लुक्दै लुक्दै उनिहरू सुरक्षित ठाउँसम्म पुग्छन । सुरक्षित ठाउँमा पुगेपछी अब त पुलिसले भेटाउदैन अब के के चिज चोरेर ल्याइएछ पसलबाट हेर्नु पर्‍यो भनेर यसो चोरेर ल्याएका चिजबस्तु हेर्छन त ती चोर मध्ये जो अनपढ चोर थियो उसले बासकमा राखिएका नगद पैसा, रिचार्जकार्ड आदी चोरेर ल्याएको रहेछ भने जो धेरै पढेको चोर थियो उसले के ल्याएछ पसलबाट भनेको त गहुँको पीठोको थैलो पो बोकेर आएको छ बा । यस्तो देखे पछी पहिलो अनपढ या भनौ कम पढेर छोडेको चोरले भन्छ- "यार तँ खुब पढेको छु भन्छस, दुई दुई वटा बिषयमा डिग्री पनि गरेको छस । तेरो बुद्धी छैन कि क्याहो ? पसलबाट मैले जस्तै नगद,पैसा र रिचार्जकार्ड आदी ल्याउनुको सट्टा किन यस्तो गहुको पीठोको थैलो बोकेर आएको ?" यस्तो सुनेपछी दुई वटा बिषयमा डिग्री गरेको चोरले भन्छ:"कुरा पनि के गरेको होला ? यसै मैले यो थैलो बोकेर आएको छु भनेको छस । किन मैले यो गहुको थैलो बोकेर आएँ यही थैलोको बाहिर हेर न ।" यस्तो सुने पछी त्यो कम पढेको चोरले यसो उक्त गहुको पीठोको थैलो बाहिर हेर्छ त त्यहा लेखिएको थियो "हुलास भए अरु किन खोज्ने ?"
दर्शक ब्रिन्द यदी आफ्नो दिमाग चलाऊन सकिएन या ब्यबहारिक् ज्ञान भएन भने मानिस कुनै पनि क्षेत्रमा सफल हुन सक्दैन । मैले यहाँ चोरी कै उदाहरण दिनुको अर्थ के हो भने चोरेर खान त बुद्धी चाहिन्छ भने इज्जतपूर्बक कमाएर खान त अवस्य दिमाग चाहिन्छ नै ।

Exam Schedule: त्रिभुवन विश्वविद्यालय चार बर्षे स्नातक तह  B.Sc., B.B.S., B.A., & B.Ed. चौथो बर्षको पुरक/मौका परिक्षाको ...
12/12/2024

Exam Schedule: त्रिभुवन विश्वविद्यालय चार बर्षे स्नातक तह B.Sc., B.B.S., B.A., & B.Ed. चौथो बर्षको पुरक/मौका परिक्षाको तालिका ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Pradeep Prasad Pant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category