13/06/2026
Jlpt exam centre
皆様、日本語ページへようこそ。
13/06/2026
Jlpt exam centre
21/05/2026
नेपालमा JFT-Basic को Exam Reservation २७ मे २०२६ नेपाली समय दिउँसो १२:४५ बजेदेखि सुरु हुनेछ ।
Daily Life In Japan 日本の日常生活
WhatsApp no. 982-6531142
🇯🇵 जापान सम्बन्धी सम्पूर्ण सेवा – एकै ठाउँमा! 🇯🇵
जापान जाने योजना बनाउँदै हुनुहुन्छ? अब चिन्ता लिनु पर्दैन 🙌
हामी तपाईंका लागि पूर्ण सहयोग सेवा लिएर आएका छौँ 👇
✨ हाम्रा सेवाहरू:
✔️ जापानका सबै डोकुमेन्ट प्रोसेसिङ
✔️ वर्किङ भिसा (SSW / अन्य) पूर्ण सहयोग
✔️ भिजिट भिसा र बिजनेस भिसा आवेदन सहयोग
✔️ VFS अपोइन्टमेन्ट बुकिङ छिटो र सजिलो
✔️ एयर टिकटिङ सेवा (सस्तो र भरपर्दो) ✈️
✔️ जापानी भाषा परामर्श (JFT / JLPT मार्गदर्शन) 📚
✔️ JFT / JLPT / Skills को फर्म भर्ने सहयोग 📝
✔️ इन्टरभ्यु र तयारी सहयोग 🎯
💼 किन हामीलाई रोज्ने?
✔️ अनुभवी टिम
✔️ छिटो र भरपर्दो सेवा
✔️ स्टेप–बाइ–स्टेप मार्गदर्शन
🇯🇵 तपाईंको जापान सपना अब यतैबाट सुरु हुन्छ!
आजै सम्पर्क गर्नुहोस् र प्रक्रिया सुरु गर्नुहोस् 🚀
あけましておめでとう ❤️
みなさん
11/04/2026
JFT-Basic Mock Test - Set 2[Special Class] Reiwa Nepal Institute Pvt. Ltd.
10/04/2026
A1 JFT Mock Test A1 Japanese Language Learning Butwal Whatsapp ( 9847464800)
おはようございます。
みなさん
お元気ですか。
नेपालमा JFT-Basic र SSW Skills परीक्षा तालिका सार्वजनिक (April–June 2026)
नेपालमा जापान सम्बन्धी भाषा तथा सीप परीक्षणहरू JFT-Basic Exam र SSW Skills Test को नयाँ परीक्षा तालिका सार्वजनिक गरिएको छ। सार्वजनिक सूचनाअनुसार JFT-Basic परीक्षा दर्ता प्रक्रिया April 7, 2026 देखि सुरु भई नेपाली समय अनुसार 12:45 PM बाट परीक्षा सञ्चालन हुनेछ।
परीक्षा केन्द्र र मितिहरू
Kathmandu Bagmati
April: 13, 15, 16, 17, 19, 20, 21, 22, 23, 24, 27, 28, 30
May: 7, 8, 11, 12, 13, 14, 16, 17, 18, 19, 20, 21
Kathmandu Dillibazar A/B
April: 19, 20, 21, 22, 23, 24, 26, 27, 28, 30
May: 1, 7, 8, 10, 11, 12, 13, 14, 15, 16, 18, 19, 20, 21
Lalitpur
April: 15, 17, 18, 19, 20, 21, 22, 23, 24, 27, 28, 30
May: 7, 8, 11, 12, 13, 17, 18, 19, 20, 21
Pokhara
April: 10, 12, 13, 15, 16, 17, 19, 20, 21, 22, 23, 24, 26, 27, 28, 30
May: 2, 7, 8, 10, 11, 12, 13, 14, 15, 17, 18, 19, 20, 21
अब देखि Gijinkoku visa को लागि जापानीज भासा N2 level अनिबार्य
जापान सरकारले विशेषज्ञ सीपमा आधारित “技術・人文知識・国際業務”(技人国) भिसा (在留資格) प्राप्त गर्न जापानी भाषा क्षमताको प्रमाण अनिवार्य बनाउने नीति तय गरेको छ। जापानी भाषा प्रयोग हुने काममा लाग्नेहरूका लागि अब सिद्धान्ततः भाषा दक्षता देखाउनुपर्नेछ। यो निर्णय ३ तारिखमा सरकारी स्रोतमार्फत सार्वजनिक भएको हो। 技人国 भिसामा प्रवेश गरेपछि पनि साधारण श्रममा संलग्न हुने समस्या देखिएकाले यो कदम चालिएको हो। अप्रिलको मध्यतिर निर्देशिका परिमार्जन गरी जाँच प्रक्रियालाई कडा बनाइनेछ।नयाँ निर्देशिका अनुसार अन्तर्राष्ट्रिय भाषा मापदण्ड “CEFR” मा कम्तीमा “B2” स्तर बराबरको जापानी भाषा क्षमताको प्रमाण पेश गर्नुपर्नेछ। यो स्तर जापानी भाषा परीक्षा (JLPT) को “N2” सरह मानिन्छ। हालसम्म भने विश्वविद्यालय स्तरको शिक्षा वा सो सरह योग्यता र कार्य अनुभव भए पुग्ने थियो, जापानी भाषा अनिवार्य थिएन।यो नियम नयाँ रूपमा जापान आउने र जापानी भाषा प्रयोग हुने कामका लागि 技人国 भिसा आवेदन गर्नेहरूमा लागू हुनेछ। जापानमै रहेका विद्यार्थीहरूले भिसा परिवर्तन गर्दा भने यो लागू नहुनेछ।