विदा सम्बन्धि सूचना ।
मिति २०८३/०१/१८ गते शुक्रवारका दिन मजदुर दिवस (May-1) को उपलक्ष्यमा क्याम्पस एक दिन विदा रहने भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
साथै त्रि.वि.द्वारा संचालित परीक्षा यथावत संचालन हुनेछन ।
RR Campus NSU- United for Change
नेविसंघ आर आर क्याम्पस ईकाई
जय नेपाल !
21/11/2025
सूचना ।
त्रिभुवन विश्वविद्यालय, रत्नराज्य लक्ष्मि क्याम्पस, ग्रामीण विकास विभागमा MA in Rural Development विषयको प्रथम सेमेस्टरमा नयाँ भर्ना खुल्यो। सुचना अनुसार अनलाईन फर्म ( Form ) भर्न अनुरोध गर्दछु ।
11/11/2025
चार वर्षे BA चौथो वर्षको पुरक परिक्षाको परिक्षा तालिका सार्वजनिक भएको छ ।
४ वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षा प्रवेश पत्र वितरण सम्बन्धि सूचना
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०८२ भाद्र २२ गतेदेखी सुरूहुने ४ वर्षे स्नातक तह दोस्रो वर्ष तर्फका नियमित तथा आशिक परीक्षा दिने परीक्षार्थीहरुको प्रवेशपत्र (Admit-Card) वितरण भइरहेकाले परीक्षा फारम बुझाएको बिल सहित कार्यालय समय भित्र उपस्थित हुन सम्बन्धित विद्यार्थीहरुलाई सूचित गरिन्छ ।
परीक्षा शाखा
Ratna Rajyalaxmi Campus
#नतिजा सार्वजनिक :
#आज मिति २०८२/०४/२९ गतेका दिनमा ४ बर्षे B.A तर्फको प्रथम बर्ष (२०८०) को आंशिक तर्फको २०८१ चैत्र र २०८२ साल बैशाखमा सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
#नतिजा हेर्नको लागि result.tuexam.edu.np मा गई आफ्नो विषय र प्राप्ताङ्क सहितको नतिजा हेर्न सकिन्छ ।
12/08/2025
रत्न राज्यलक्ष्मी क्याम्पसमा बिए प्रथम बर्षमा भर्ना सम्बन्धि सूचना !
09/08/2025
Schedule : 4 Years B.A. 2nd Year - 2081
#परीक्षा फाराम भर्न छुट भएकाहरुले यथाशीघ्र छिटो यहि मिति २०८२ श्रावण ३० गते भित्र सम्बन्धित आफ्नो कलेज वा क्याम्पसमा गई दोब्बर दस्तुरमा परीक्षा फाराम भर्न सकिने व्यवस्था गरिएको छ यद्यपि श्रावण ३० गते भित्र पनि फाराम भर्न छुट भएको भन्ने बुझ्न आएमा भनी अर्को व्यवस्था नहुने जानकारी सम्पुर्ण सरोकारवालाहरुमा अवगत गराईन्छ ।
.tuexam.edu.np
22/07/2025
BA तेस्रो वर्ष (2077व्याज)र BCA को छात्रवृत्तिको नतिजा प्रकाशन सम्बन्धी सूचना
BA Scholarship Result link: https://drive.google.com/file/d/1sv5iuYdSwOjGZTh5t5uf_3pAkv9jjV-y/view?usp=sharing
22/07/2025
नेपाली काँग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक स्व. विश्वेश्वर प्रसाद कोइराला ज्युको ४३औं स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धाञ्जली।
21/07/2025
चार बर्षे स्नातक तह तेस्रो बर्ष (2077) व्याजको नतिजामा आन्तरिक मुल्यांकनमा अनुपस्थित आएका विद्यार्थीहरुका लागि सूचना !
21/07/2025
वार्षिक प्रणाली अन्तर्गत स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu