14/06/2026
CTEVT
लोक सेवा आयोग
व्यावसायिक तालीम परिषद, प्राविधिक तथा प्रशिक्षण, इन्जिनियरिङ, प्राविधिक शिक्षा तथा व्यावसाय निर्माण / स्थानिटरी प्लम्बिङ सहायक प्रशिक्षक पदको खुला सिभिल / स्थानिटरी पलम्बिङ, सहायक प्रथम, निर्माण प्रतियोगितात्मक लिखित परीक्षा
२०८२/०२/३०
08/06/2026
1914 तिर त आफू ले आफुलाई निकै Talent छु जस्तो लाग्थ्यो यार
तर यो लोकसेवा भन्ने प्रजाती संग भेट भएपछि थाहा भयो
दिमाग त आलु नै रहेछ गाठे ! 😅
Dear Loksewa 😂
08/06/2026
बधाई छ सबै जना लाई
प्रदेश लोक सेवा आयोग
गण्डकी प्रदेश, पोखरा Assistant Sub Engineer को लिखित परीक्षा नतिजा प्रकाशन शाखा
लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना
सूचना नं. ३०८/२०८२-८३, मिति २०८३/०२/२५