निजानन्द गुरुकुलम् आवासीय पाठशाला

  • Home
  • Nepal
  • Kathmandu
  • निजानन्द गुरुकुलम् आवासीय पाठशाला

निजानन्द गुरुकुलम् आवासीय पाठशाला संस्कारयुक्त शिक्षा आजको आवश्यकता

🌿 साउने सङ्क्रान्ति २०८३ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूमा निजानन्द गुरुक...
17/07/2026

🌿 साउने सङ्क्रान्ति २०८३ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूमा निजानन्द गुरुकुलम् आवासीय पाठशाला, परिवारको हार्दिक मंगलमय शुभकामना। 🙏

यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
#साउनेसङ्क्रान्तिकोहार्दिकमंगलमयशुभकामना! 🌿✨

आज मिति २०८३/०३/१५ गतेको दिन दही चिउरा खाने दिन साथै राष्टिय धान दिवस मनाउँदै निजानन्द गुरुकुलम् आवासीय पाठशालाका विद्या...
29/06/2026

आज मिति २०८३/०३/१५ गतेको दिन दही चिउरा खाने दिन साथै राष्टिय धान दिवस मनाउँदै निजानन्द गुरुकुलम् आवासीय पाठशालाका विद्यार्थी नानी बाबुहरु।

🌾 राष्ट्रिय धान दिवस तथा दही चिउरा दिवस २०८३ 🌾"धान हाम्रो जीवन, दही चिउरा हाम्रो परम्परा।"राष्ट्रिय धान दिवस तथा दही चिउ...
28/06/2026

🌾 राष्ट्रिय धान दिवस तथा दही चिउरा दिवस २०८३ 🌾

"धान हाम्रो जीवन, दही चिउरा हाम्रो परम्परा।"
राष्ट्रिय धान दिवस तथा दही चिउरा दिवसको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यस अवसरले नेपाली कृषि, परिश्रम, स्वदेशी उत्पादन तथा हाम्रो मौलिक संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौं।

🌾🇳🇵 जय किसान, जय नेपाल!

#राष्ट्रियधानदिवस #दहीचिउरादिवस #निजानन्दगुरुकुलम्आवासीयपाठशाला #गोठाटार #काठमाडौं

🎉 Happy Birthday, Ma'am! 🌸Wishing you a day filled with joy, good health, and endless happiness. Thank you for your dedi...
28/06/2026

🎉 Happy Birthday, Ma'am! 🌸
Wishing you a day filled with joy, good health, and endless happiness. Thank you for your dedication, kindness, and inspiration.

"स्वस्थ वृद्धावस्थाका लागि योग" भन्ने नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा हाम्रा विद्यार्थीहरूले योग ...
21/06/2026

"स्वस्थ वृद्धावस्थाका लागि योग" भन्ने नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा हाम्रा विद्यार्थीहरूले योग आसन र ध्यानको अभ्यास गरे। बाल्यावस्थादेखि नै योगलाई जीवनशैली बनाउँदा शारीरिक विकास मात्र होइन, मानसिक एकाग्रता र अनुशासन पनि बढ्छ।भविष्यलाई स्वस्थ र उर्जावान् बनाउने यस पवित्र अभियानमा सहभागी बनौँ। अन्तर्राष्ट्रिय योग दिवसको हार्दिक शुभकामना! 🌸📖

14/06/2026

मिति २०८३/०२/२९ गते को शिक्षाप्रेमी गुरु राम प्रसाद ढुंगानाज्यूबाट अभिभावक अन्तरक्रिया कार्यक्रमको केही झलकहरु।

05/06/2026

आज मिति २०८३/०२/२२ गतेका दिन विश्व वातावरण दिवसको अवसरमा एकता बाल क्लब द्वारा संचालित (Ralley) तथा सरसफाई कार्यक्रममा सहभागी हुँदै बिद्यार्थी भाई बहिनीहरु।

मिति २०८३/०२/२२ गते (june 5) को दिन पार्न गएको विश्व वातावरण दिवस एकता बाल क्लब द्वारा संचालित कार्यक्रम सफल पार्दै निजा...
05/06/2026

मिति २०८३/०२/२२ गते (june 5) को दिन पार्न गएको विश्व वातावरण दिवस एकता बाल क्लब द्वारा संचालित कार्यक्रम सफल पार्दै निजानन्द परिवार।

विश्व वातावरण दिवसको हार्दिक शुभकामना! 🌱🌎 "हाम्रो वातावरण, हाम्रो जिम्मेवारी" भन्ने मूल नाराका साथ आज निजानन्द गुरुकुलम्...
05/06/2026

विश्व वातावरण दिवसको हार्दिक शुभकामना! 🌱🌎

"हाम्रो वातावरण, हाम्रो जिम्मेवारी" भन्ने मूल नाराका साथ आज निजानन्द गुरुकुलम् आवासीय पाठशालाका विद्यार्थीहरू वातावरण संरक्षण र प्रकृतिको जगेर्ना गर्ने प्रण गर्दछन्। संस्कारयुक्त शिक्षासँगै प्रकृतिलाई माया गर्न सिकाउनु हाम्रो मुख्य उद्देश्य हो। आउनुहोस्, हामी सबै मिली एउटा रूख रोपौँ र आफ्नो धर्तीलाई हरियो-भरियो बनाऔँ।

#निजानन्द निजानन्द गुरुकुलम् आवासीय पाठशाला
📍गोठाटार, काठमाडौँ।

Address

Gothatar, Kageshwori Manohara 8
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when निजानन्द गुरुकुलम् आवासीय पाठशाला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category