अब हाम्रा नेपाली युवाले 'पासपोर्ट' होइन, '𝙎𝙤𝙛𝙩𝙬𝙖𝙧𝙚' निर्यात गर्लान्?
नेप्से (𝙉𝙀𝙋𝙎𝙀) मा बैंक र हाइड्रो मात्र होइन, अब विश्वस्तरका '𝙏𝙚𝙘𝙝 𝘾𝙤𝙢𝙥𝙖𝙣𝙞𝙚𝙨' सूचीकृत होलान्। ५ वर्षमा अर्थतन्त्र 𝘿𝙤𝙪𝙗𝙡𝙚 बनाउने यो लक्ष्यले तपाईँको पोर्टफोलियोमा 'बुल रन' ल्याउला?
आर्थिक कुरा
Economy | Stocks | Business | Tech
30/03/2026
𝙎𝙩𝙤𝙘𝙠 𝙎𝙢𝙖𝙧𝙩 𝙉𝙚𝙥𝙖𝙡 𝙞𝙨 𝙣𝙤𝙬 𝘼𝙖𝙧𝙩𝙝𝙞𝙠 𝙆𝙪𝙧𝙖!
We have changed our name and logo to आर्थिक कुरा(𝐀𝐚𝐫𝐭𝐡𝐢𝐤 𝐊𝐮𝐫𝐚). Formerly 𝐒𝐭𝐨𝐜𝐤 𝐒𝐦𝐚𝐫𝐭 𝐍𝐞𝐩𝐚𝐥, we are expanding our coverage to include Stocks, Tech, Business, and the Economy.
25/03/2026
क–कसलाई परेको थियो 𝐑𝐢𝐝𝐠𝐞 𝐋𝐢𝐧𝐞 𝐄𝐧𝐞𝐫𝐠𝐲 (𝐑𝐋𝐄𝐋) को 𝐈𝐏𝐎? कमेन्टमा हाजिर हुनुहोस् त!
25/03/2026
- नेप्सेमा २४ अंकको गिरावट: अत्तालिएर फाल्ने कि थप्ने अवसर?
- Chaitra 11, 2082:
आज नेप्से परिसूचक २४.४५ अंकले घटेर २,९३५.९४ को विन्दुमा बन्द भएको छ। ५ दिनको लगातार वृद्धिपछि आज बजारमा केही 'Correction' देखिएको हो।
- चुनावपछिको र्याली कहाँसम्म?
फागुन २१ को ऐतिहासिक निर्वाचन र नयाँ सरकारप्रतिको उत्साहले नेप्सेलाई २,९०० को मनोवैज्ञानिक विन्दुभन्दा माथि पुर्याएको छ। यदि बजार ३,००० को बलियो '𝐑𝐞𝐬𝐢𝐬𝐭𝐚𝐧𝐜𝐞' तोडेर माथि जान सफल भयो भने, यो र्याली सहजै ३,२०० देखि ३,३०० को विन्दुसम्म पुग्ने 𝐓𝐞𝐜𝐡𝐧𝐢𝐜𝐚𝐥 आधारहरू देखिन्छन्।
- अहिले के गर्ने? (𝐁𝐮𝐲 𝐯𝐬 𝐒𝐞𝐥𝐥):
आजको गिरावटलाई '𝐏𝐚𝐧𝐢𝐜 𝐒𝐞𝐥𝐥' भन्दा पनि '𝐇𝐞𝐚𝐥𝐭𝐡𝐲 𝐂𝐨𝐫𝐫𝐞𝐜𝐭𝐢𝐨𝐧 र '𝐏𝐫𝐨𝐟𝐢𝐭 𝐁𝐨𝐨𝐤𝐢𝐧𝐠' को रूपमा लिनु सही हुन सक्छ। १५.०९ अर्बको उच्च टर्नओभरले के संकेत गर्छ भने—ठूला लगानीकर्ताहरू अझै बजारमा 𝐁𝐮𝐲 गर्न तयार छन्। त्यसैले, बलियो '𝐅𝐮𝐧𝐝𝐚𝐦𝐞𝐧𝐭𝐚𝐥𝐬' भएका स्टकहरू 'थप्ने' (𝐀𝐜𝐜𝐮𝐦𝐮𝐥𝐚𝐭𝐞) सही हुन सक्छ।
तपाईँलाई के लाग्छ? बजार अब ३,००० पार गरेर माथि जाला कि अझै तल आउला? आफ्नो विचार कमेन्ट गर्नुहोस्।
24/03/2026
NEPSE Today
16/12/2024
NEPSE Today
16/12/2024
🔔Announcement 📢🔔
शिवम सिमेन्ट्स लिमिटेड (SHIVM)) ले आर्थिक वर्ष २०८०/८१ का लागि ९% लाभांश प्रस्ताव गरेको छ।
14/12/2024
NEPSE Weekly Update 🆕
नेप्से साप्ताहिक सारांश: १.९२% को गिरावटसहित २८.३९ अर्ब अर्ब रुपैयाँको कारोबार सम्पन्न भएको छ।
13/12/2024
🔔Book Closure Date📢🔔
राधि विद्युत कम्पनी लिमिटेड (RADHI)ले आर्थिक वर्ष २०८०/८१ का लागि ५% लाभांश प्रस्ताव गरेको छ।लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनार्थ पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।पुस २ गतेसम्म नेप्सेमा कारोवार गरि कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न र वार्षिक साधारणसभामा भाग लिन सक्नेछन्।
Click here to claim your Sponsored Listing.