Basundhara National Academy

Basundhara National Academy Basundhara National academy(BNA) was established in 2005 A.D. with vision to meeting ever growing need for quality education in this dynamic world.

लायन्स क्लब अफ काठमाडौं मिड टाउनको आयोजनामा Basundhara National Academy, Pragyan Academy, Bindhyabasini School तथा Angel...
19/08/2026

लायन्स क्लब अफ काठमाडौं मिड टाउनको आयोजनामा Basundhara National Academy, Pragyan Academy, Bindhyabasini School तथा Angel's World International Academyको सहकार्यमा Cloth and Food Bankलाई विभिन्न प्रकारका कपडाहरू हस्तान्तरण गरिएको छ।
कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख श्री प्रकाश अधिकारीज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री कमल भट्टराईज्यू, Lions International District 325 I Nepal का District Governor श्री सूर्य कुमार के.सी.ज्यू लगायत विभिन्न विद्यालयका प्रिन्सिपलज्यूहरू, लायन्स लिडरहरू, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
हाम्रो यो सानो प्रयासले धेरैको जीवनमा न्यानोपन र खुसी ल्याओस्।
सेवा नै धर्म हो, सहयोग नै मानवता हो।
#मानवता #सेवा #सहयोग

Happy Nag panchami: 🐍🐍🐍
17/08/2026

Happy Nag panchami: 🐍🐍🐍

Happy Nag panchami ( Grade-l )
17/08/2026

Happy Nag panchami ( Grade-l )

Happy Nag panchami 🐍🐍🐍🐍
17/08/2026

Happy Nag panchami 🐍🐍🐍🐍

Network Of Progressive Schools( NOPS)को आयोजना र बि.एन. एकेडेमीको संयोजनमा आज सम्म्पन्न प्रथम नाेप्स अन्तर-विद्यालय वक्त...
14/08/2026

Network Of Progressive Schools( NOPS)को आयोजना र बि.एन. एकेडेमीको संयोजनमा आज सम्म्पन्न प्रथम नाेप्स अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगिता-२०८३ मा हाम्रो विद्यालय बि.एन. एकेडेमी बाट जुनियर तर्फ छात्रा कृतिमा तिमल्सिना र सिनियर तर्फ अस्मि कट्टेल दुवै दाेश्राे स्थान हासिल गर्न सफल हुनु भएकाेमा धेरै धेरै बधाई छ ।

10/08/2026

Little minds, Big dreams ! 📗

प्रिय नानीबाबुहरू,तपाईंहरूको हरेक सफलता हाम्रो गर्व हो। अझ धेरै सिक्दै, अझ अगाडि बढ्दै र आफ्नो प्रतिभाले संसारलाई उज्याल...
10/08/2026

प्रिय नानीबाबुहरू,तपाईंहरूको हरेक सफलता हाम्रो गर्व हो। अझ धेरै सिक्दै, अझ अगाडि बढ्दै र आफ्नो प्रतिभाले संसारलाई उज्यालो बनाउँदै जानुहोस्।
मेहनत, अनुशासन, लगनशीलता, सिर्जनशीलता र उत्कृष्ट प्रदर्शनको कदरस्वरूप प्रदान गरिएको यो सम्मान तपाईंहरूको निरन्तर प्रगतिको प्रेरणा बनोस्।
Congratulations to all our Monthly Award Winners!

Learning by Exploring and Creating!Our students proudly showcase their Science Project Works, created with their own cre...
09/08/2026

Learning by Exploring and Creating!
Our students proudly showcase their Science Project Works, created with their own creativity, curiosity, and hard work.
A wonderful way to learn science through practical experience!

💚🌿 Little smiles, happy hearts and a day full of green! 🌿💚Our little ones made Green Day extra special with their innoce...
08/08/2026

💚🌿 Little smiles, happy hearts and a day full of green! 🌿💚Our little ones made Green Day extra special with their innocent smiles, joyful moments and growing love for nature. 🌱🥰Beautiful memories from a beautiful childhood! 💚✨

नानीबाबुहरूको उत्साह ,उमङ्ग र  मुस्कान देख्दा मन आफैं माया र ममताले भरिन्छ। यिनै उज्याला अनुहारहरू हाम्रो सुन्दर भविष्य ...
06/08/2026

नानीबाबुहरूको उत्साह ,उमङ्ग र मुस्कान देख्दा मन आफैं माया र ममताले भरिन्छ। यिनै उज्याला अनुहारहरू हाम्रो सुन्दर भविष्य हुन्। सबैकाे भविष्य सुन्दर बनाेस्।

Address

Tokha 05, Namuna Tole
Kathmandu

Opening Hours

Monday 09:00 - 16:30
Tuesday 09:00 - 16:30
Wednesday 09:00 - 16:30
Thursday 09:00 - 16:30
Friday 09:00 - 16:30
Sunday 09:00 - 16:30

Telephone

+97714956521

Alerts

Be the first to know and let us send you an email when Basundhara National Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category