Narendra Shahi - नरेन्द्र शाही

Narendra Shahi - नरेन्द्र शाही Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Narendra Shahi - नरेन्द्र शाही, Education Website, Kathmandu.
(3)

शाखा अधिकृत २०८१ (BAT 40) को १ नम्बरमा सिफारिस सन्देश घिमिरे सरले आफ्नो अभ्यासको क्रममा लेख्नुभएको चतुर्थ पत्रको नमुना प...
08/04/2026

शाखा अधिकृत २०८१ (BAT 40) को १ नम्बरमा सिफारिस सन्देश घिमिरे सरले आफ्नो अभ्यासको क्रममा लेख्नुभएको चतुर्थ पत्रको नमुना प्रश्नोत्तर 🙏✅✍️

08/04/2026
लोकसेवा आयोग हेटौडा कार्यालयबाट खुल्ला ३ नम्बरमा सिफारिस हुने रामलाल शाह कानु सरले प्राप्त गर्नुभएको प्राप्ताङ्क
08/04/2026

लोकसेवा आयोग हेटौडा कार्यालयबाट खुल्ला ३ नम्बरमा सिफारिस हुने रामलाल शाह कानु सरले प्राप्त गर्नुभएको प्राप्ताङ्क

08/04/2026

आज नेप्से ४५.१२ अंकले बढेर बन्द भएको छ ।🔥🔥

08/04/2026
08/04/2026

बौद्धिक क्रान्ती भनेर कसलाई चिनिन्छ?🙏❣️

04/04/2026
04/04/2026

2)सार्कको स्थापना कहिले भएको हो?🙏❣️

04/04/2026

बाग्लुङ कार्यालय देखि १५३.०६२५ नम्बर लिएर १ नम्बरमा खरिदारमा सिफारिस हुनु भएका सर बिकाश बहादुर अधिकारी - Bikash Bahadur Adhikari जि लाई अन्तरवार्तामा सोधिएको प्रश्नहरु ❣️🙏
उहाका एकै वर्ष प्राप्त गरेका सफलता हरु :-
✅गण्डकी चौथो :- 2 नम्बर
✅लुम्बिनी चौथो -2 नम्बर
✅कर्णाली चौथो अन्तर्वार्ता नदिएको

१. ल अब हजुरलाई स्वागत छ, आफ्नो परिचय दिनुहोस्।
२. तपाईँ जागिरे हुनुहुँदो रहेछ, फेरि एउटै तहमा अन्तरवार्ता दिन आउनुभयो?
३. दर्ता र चलानीको महत्त्व भन्नुहोस्।
४. टिप्पणीको परिभाषा के हो?
५. टिप्पणी राम्रोसँग बुझ्नुभएको छैन र?
६. तपाईँले टिप्पणी राम्रोसँग उठाउन सक्नुहुन्छ?
७. जागिरे भनेपछि कुन office मा हुनुहुन्छ हाकिम?
८. बिदा मागेर आउनुभएको हो? कुन बिदा लिनुभयो?
९. लेखाको जागिर छोडेर अब किन अन्य प्रशासन, न्याय, सरकारी वकिल रोज्नुभयो भने के गर्नुहुन्छ?
१०. प्रशासन नै किन रोज्नुभयो?
११. ल ठिक छ, मलाई गण्डकी प्रदेश बारे केही भनिदिनुस्?
१२. Science पढेको भन्नुभयो, census र sampling बारे भन्नुहोस्।
१३. त्यस्तो हो र? होइन होला, त्यसो भए Data collection methods के के हुन्?
१४. बिर्सिनुभयो क्या हो? बिर्सन पाइन्छ र?
१५. पढाउनु पनि भयो, पढाउँदै आनन्द थियो होला फेरि खरिदार परीक्षा दिनुभएछ।
१६. त्यसो भए नेपालको संविधानमा महिलाको बारे के के व्यवस्था छन्?
१७. अहिलेको चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट महिलाहरू धेरै समानुपातिक पर्नुभयो, के कति किन होला?
१८. जागिर खाएपछि पढ्न छोड्नुभएको हो?
१९. भ्रष्टाचार, सुशासन शब्द धेरै सुनिन्छ, के के हो बुझ्नुभएको छ?
२०. यदि तपाईँ कार्यालय प्रमुख भएमा सुशासनका लागि के के गर्न सक्नुहुन्छ?
२१. ल ठिक छ, तपाईँलाई स्वागत छ निजामती सेवामा।
२२. सबै भन्नुहुन्छ जस्तो छ GK सोधम।
२३. UNO को स्थापना कहिले भयो?
२४. GK त सजिलो नि जान्नुभएन त?
२५. भर्खरै भएको कुनै समसामयिक भन्नुहोस्।
२६. ए, T-20 World Cup बारे अरु के के थाहा छ?
२७. तपाईँलाई cricket मन पर्छ कि खेल्नुहुन्छ पनि?
२८. तपाईँ त लेखामा काम गर्नुभएको, लेखापरीक्षण के होला?
२९. यसका सिद्धान्तहरू के के हुन्?
३०. संविधानमा रहेका राज्यका नीतिहरू जान्नुभएछ।
३१. वृद्धि र विकासमा के फरक छ? उदाहरण दिएर भन्नुहोस्।
३२. सबै आउँछ क्या हो तपाईँलाई GK बाहेक। हास्दै!
३३. ल राम्रो छ, सफलताको शुभकामना।
३४. ल, बिकाश भाई, कानुन बारे केही भन्नुहुन्छ?
३५. हकदैया, हदम्याद, तारिख बारे मलाई बुझाउनुहोस्।
३६. यो न्यायिक समिति बारे थाहा छ?
३७. तपाईँ त दफा धारा पूरै भन्नुहुन्छ, कानुन मन पर्छ?
३८. देवानी र फौजदारीमा के फरक छ?
३९. न्याय सेवामा आउने इच्छा छ कि छैन?
४०. प्रशासनलाई पहिलो प्राथमिकता राख्नुभएछ किन?
४१. अन्तिममा संविधानबाट केही सोधम है?
४२. संवैधानिक अङ्गहरू के के हुन्?
४३. ए लोकसेवा आयोगको परीक्षा प्रणाली कस्तो लाग्यो?
४४. आजको अन्तरवार्ता कस्तो मान्नुभयो?
४५. सिफारिस हुन्छु जस्तो लाग्छ?
४६. सिफारिस हुनुभएन भने?
४७. तपाईँ जहाँ सम्म पुग्नुहुन्छ, अध्ययनलाई निरन्तरता दिनु, उज्ज्वल भविष्यको कामना छ।

04/04/2026
03/04/2026

पाकिस्तानमा एक लिटर डिजेलको मूल्य ५२०, पेट्रोल ४५८ 🤔
-पाकिस्तानमा डिजेल र पेट्रोल सबैभन्दा महँगो भएको छ। सरकारले पेट्रोलको मूल्य ४३% र हाई–स्पीड डिजेलको मूल्य ५५% ले बढाएको छ।

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।।
03/04/2026

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Narendra Shahi - नरेन्द्र शाही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share