14/04/2026
नयाँ वर्ष २०८३ सालको सुखद उपलक्ष्यमा तपाईं लगायत तपाईको सम्पूर्ण परिवारको सुख,शान्ति ,सु-स्वास्थ्य एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु🙏🙏🙏
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Usec consultancy, Educational consultant, Aloknagar/31 New Baneshwor, Kathmandu.
14/04/2026
नयाँ वर्ष २०८३ सालको सुखद उपलक्ष्यमा तपाईं लगायत तपाईको सम्पूर्ण परिवारको सुख,शान्ति ,सु-स्वास्थ्य एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु🙏🙏🙏
जापानमा विद्यार्थी जीवन सफल बनाउनका लागि महत्वपूर्ण नियमहरू
जापानमा विद्यार्थीको रूपमा सफल हुन केवल पढाइ मात्र पर्याप्त हुँदैन। यहाँ discipline, समयको मूल्य, र नियम पालन गर्ने बानी अत्यन्तै महत्वपूर्ण हुन्छ। यदि तपाईंले यी कुराहरू सही तरिकाले अपनाउनुभयो भने तपाईंको भविष्य बलियो बन्न सक्छ।
1. नियमित रूपमा School जाने (Attendance Discipline)
जापानमा school attendance अत्यन्त कडाइका साथ हेरिन्छ।
• बिना कारण class छुटाउनु राम्रो मानिँदैन
• ढिला पुग्नु (late) ले negative impression दिन्छ
• Attendance कम भयो भने visa मा पनि असर पर्न सक्छ
👉 त्यसैले:
• सधैं समयमा school पुग्नुहोस्
• class नछुटाउने बानी बनाउनुहोस्
• sick भएमा मात्र proper report गर्नुहोस्
2. पढ्ने समयमा पढाइमै focus गर्ने
जापानमा self-study culture धेरै strong हुन्छ।
• class मा ध्यान दिएर पढ्नुहोस्
• homework र assignment समयमै पूरा गर्नुहोस्
• exam को लागि नियमित तयारी गर्नुहोस्
👉 याद राख्नुहोस्:
Part-time काम भन्दा पढाइ नै तपाईंको मुख्य लक्ष्य हो।
3. School का नियमहरू (Rules) कडाइका साथ follow गर्ने
हरेक school का आफ्नै नियमहरू हुन्छन्:
• Dress code पालना गर्नुहोस्
• Teachers लाई respect गर्नुहोस्
• Mobile use, attendance, behavior सम्बन्धी नियम पालना गर्नुहोस्
👉 नियम तोड्दा:
• warning आउन सक्छ
• serious case मा school action लिन सक्छ
4. Time Management (समय व्यवस्थापन)
Student life मा पढाइ र part-time job balance गर्नु धेरै जरूरी छ।
👉 राम्रो balance का लागि:
• daily schedule बनाउनुहोस्
• काम र पढाइको समय छुट्याउनुहोस्
• rest को लागि पनि समय दिनुहोस्
5. Language Improvement (भाषा सुधार)
जापानमा सफल हुन Japanese language अत्यन्त आवश्यक छ।
• daily conversation practice गर्नुहोस्
• school मा actively बोल्ने प्रयास गर्नुहोस्
• N5 → N4 → N3 → N2 सम्म पुग्ने लक्ष्य राख्नुहोस्
👉 Language राम्रो भयो भने:
• राम्रो job
• राम्रो salary
• career growth
6. राम्रो व्यवहार (Good Behavior & Attitude)
जापानमा behavior लाई धेरै महत्व दिइन्छ।
• नम्र भएर बोल्नुहोस्
• अरूलाई respect गर्नुहोस्
• काममा इमानदार हुनुहोस्
👉 राम्रो attitude ले:
• teachers र company को trust बढाउँछ
7. सही Decision लिनुहोस्
• गलत साथीबाट टाढा रहनुहोस्
• illegal काम नगर्नुहोस्
• future सोचेर decision लिनुहोस्
निष्कर्ष
जापानमा विद्यार्थी जीवन सजिलो छैन, तर सही बाटो अपनाएमा धेरै अवसरहरू खुल्छन्।
Discipline + Language + Hard Work + Right Decision = Success in Japan
मुख्य सन्देश:
👉 “आजको मेहनत र अनुशासनले भोलिको सफल भविष्य बनाउँछ”
Action Points (के गर्ने?)
✔ नियमित रूपमा school जानुहोस्
✔ पढाइलाई पहिलो प्राथमिकता दिनुहोस्
✔ नियमहरू कडाइका साथ पालना गर्नुहोस्
✔ समयको सही व्यवस्थापन गर्नुहोस्
✔ Japanese language सुधार गर्नुहोस्
✔ राम्रो व्यवहार अपनाउनुहोस्
Have a safe flight
Dear Students
Wishing you successful life ahead in Japan.
USEC education consultancy Pvt
Aloknagar, Kathmandu, Nepal
Mobile No.: 985-1404050,9849156482
Binod LamsalDhruba GhimireDahal Sharu@bishnu lamsal
October intake 2026 का लागि जापान जान चाहनुहुन्छ तर अहिलेसम्म seat पाउनुभएको छैन? अब मौका नछुटाउनुहोस्! 🇯🇵
जापानका A Grade School हरूमा अहिले limited seat open भएका छन्। समयमै सम्पर्क गरेर आफ्नो सीट सुरक्षित गर्नुहोस्।
🎯 आफ्नो future secure गर्न आजै कदम चाल्नुहोस्:
✔ Expert Document Guidance
✔ Genuine & Trusted Process
✔ Fast Admission Support
✔ High Visa Success
📍 Location: Mero Job Building, 2nd Floor, Aloknagar, Kathmandu
📞 Contact: 9851404050, 9849156482
👉 सीमित सिट — ढिला नगरी आजै सम्पर्क गर्नुहोस्!
20/02/2026
Success Achieved — 100% COE Approved! 🎉
We proudly share that our students have achieved a 100% COE success rate from Nagoya ,Tokyo Immigration.
Your dedication and effort have made this possible — congratulations to all!
Thank you for believing in USEC Education Consultancy.
🌸 October Intake is Open Now!
Start your Japan study journey with us today.
☎ Call: 9851404050 for information and counseling.
09/12/2025
🌏 Japan Study – July & October Intake 2026
📍 USEC International Educational Consultancy, Aloknagar – New Baneshwor, Kathmandu
📞 +977-9849156482 / 9851404050
Japan मा Study किन गर्ने?
1️⃣ High Quality Education – विश्वकै अत्याधुनिक शिक्षा प्रणाली
2️⃣ Part-time Job Opportunities – पढाइसँगै काम गर्ने सुविधा
3️⃣ Safe & Student-friendly Environment
4️⃣ Career Growth & Future Opportunities
🎓 किन छान्ने? – USEC International Educational Consultancy
✔ 100% Visa Success Rate
✔ Free Japanese Language Course
✔ Visa Processing & Documentation मा पूर्ण सहयोग
✔ Japanका अनुभवी शिक्षकहरूबाट Language Classes
📢 July & October Intake 2026 को लागि भर्ना खुल्ला‼️
आजै Visit गर्नुहोस् वा Call गर्नुहोस् 📞
23/11/2025
everyone!
# happy tihar
We have a few seats available for the April 2026 intake in reputed Japanese Language Schools.
If anyone is interested, please feel free to contact us
Thank you!
985-1404050
9849156482
28/07/2025
April intake 2026 को लागी A garde school को interview सकीन लागेकोले इच्छूक विध्यार्थीले तुरुन्त तल दिएको नम्बरमा सम्पर्क गर्नुहोला !!! STUDY & WORK IN JAPAN.
Your dream is your future so that's why choose the best one don't compromise for your future. Let's go Japan.
# TOKYO
# NAGOYA
# OSAKA
सम्पर्क नंबर: 985-1404050
9849156482