15/05/2026
४.४ स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० (कोशी प्रदेश) सम्बन्धी सामान्य जानकारी
कोशी प्रदेश !!!!
“मस्तिष्कको गर्भमा जन्मिएको सपनालाइ हुर्काउन नसक्नु पाप हो”
15/05/2026
४.४ स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० (कोशी प्रदेश) सम्बन्धी सामान्य जानकारी
कोशी प्रदेश !!!!
14/05/2026
बेरुजु फर्स्यौट अनुगमन समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन
12/05/2026
#कोशी प्रदेश चौथो तह खरिदार प्रथम पत्रको नतिजा
४ दिनमै प्रथम पत्रको नतिजा प्रकाशित । चौथो तह, खरिदार पदको प्रथम पत्रको नतिजा प्रकाशित । सबैलाई बधाई र शुभकामना ।
पूरा नतिजा :-https://giwmscdnone.gov.np/media/pdf_upload/Final%20Notice_4501-4508-082-83%20Kharidar_pgbut6h.pdf
05/05/2026
शाखा अधिकृत चौथो पत्र को परिक्षा केन्द्रित लोकसेवा सामाग्री 🙏💜❣️
१.१सार्वजनिक व्यवस्थापन को परिचय र कार्यक्षेत्र
१.२ कर्मचारी व्यवस्थापन को विविध पक्षहरु: निजामती सेवाको वग्रीकरण,भर्ना छनोट ,नियुक्ति , पदस्थापन,बढुवा , तलव सुविधा ,उत्प्रेरणा, वृत्ति विकास कार्य सम्पादन मुल्यांकन र अवकाश सम्बन्धि महत्त्वपूर्ण जानकारी ।
CAREER PATH ACADEMY बाट साभार।
05/05/2026
#मधेस प्रदेश पाँचौ तहको #द्वितीय पत्र आज सोधेको प्रश्नपत्र
सुब्बामा।गोलो कति मिल्यो ?
03/05/2026
आज मिति २०८२ बैशाख २० गते आइतबा १:३० बजे सन्चालन भएको परिक्षामा सुब्बाललाइ सोधिएका प्रश्न र उत्तर !!!
02/05/2026
जिके कलेक्सन !!
26/04/2026
Follow more... 👉Paras BM - पारस बी एम
16/04/2026
समसमायिक अपडेट Important note
पढौं पढौं लाग्छ HD कलर मा निर्माण गरिएको चित्र सहित पढन एबम बुझ्न सकिन्छ !!
- भरत खनाल
14/04/2026
नेपालको संविधान सम्बन्धि जानकारी !!